Sima Post

Sima Post

नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति

आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति दिएको छ । नेपाल स्वास्थ्य...

धनगढीमाई नगरपालिकाको अध्यक्ष पनि संक्रमित

लहान : सिरहाको धनगढीमाई नगरपालिका ५ का वडाध्यक्ष राजु श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार सिरहाका २५ जनामा कोरोना...

औरही गाउँपालिकामाअख्तियार टोलिको छापा

औरही गाउँपालिकामाअख्तियार टोलिको छापा

लहान :सिरहाको औरही गाउपालिका मा अख्तियारको टोलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकममा व्यापक अनियमितताको आशंका गरिएको छ ।...

प्राकृतिक कालचक्र र कोरोना समयको घमासान युद्ध

लेखक : राम पुकार यादवप्राकृतिक कालचक्र र कोरोना समयको घमासान युद्ध पश्चात् प्राकृतिक पर्यावरण शुद्ध र मानवीय संकट दुर भै...

कोरोना नियन्त्रणको नाममा सुखिपुर नगरपालिकामा ब्रहमलुट- सुखिपुर नगर सुधार समितिका अध्यक्ष यादव

कोरोना नियन्त्रणको नाममा सुखिपुर नगरपालिकामा ब्रहमलुट- सुखिपुर नगर सुधार समितिका अध्यक्ष यादव

सुखिपुर ३१ असार । सुखिपुर नगरपालिकाले महामारी कोरोना भाईरसलाई रोकथाम तथा उपचारको नाममा व्यापक अनियमितता र भ्रष्टाचार भएको र यो...

पत्रकार माथी प्रहरी द्वारा लाठीचार्ज

पत्रकार माथी प्रहरी द्वारा लाठीचार्ज

लहान साउन ३१ गते।अस्पतालको चरम लारपरवाहीले महिलाको मृत्युभ एको घटनाको रिपोर्टिंग गर्न गएका दुईजना पत्रकारमाथि प्रहरीले लाठी चार्ज गरेका छन्...

सिरहामा कोरोना भाईरसको संक्रमण बाट मृत्युु

सिरहामा कोरोना भाईरसको संक्रमण बाट मृत्युु

बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति धरानमा  मृत्यु भएको छ । गत तीन...

नगर प्रमुखद्वारा कमला नदिकाे बाँध अनुगमन

नगर प्रमुखद्वारा कमला नदिकाे बाँध अनुगमन

कर्जन्हा, ५ श्रावण । लगातार वर्षा भएपछि कर्जन्हाकाे नगर प्रमुख गंगा पासमान कमला नदिकाे बाँध लगायतका विभिन्न स्थानहरुलाई अनुगमन गरेकाे...

लहान र बरियारपट्टिबाट लागुऔषधसहित तीन पक्राउ

लहान र बरियारपट्टिबाट लागुऔषधसहित तीन पक्राउ

। सिरहा प्रहरीले लहान र बरियारपट्टिबाट प्रतिबन्धित लागुऔषध सहित दुई र मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा एक गरी तीन जनालाई पक्राउ...

Page 45 of 45 1 44 45

ताजा समाचार