बरियारपट्टी ।मुस्लिम समुदायले सोमवार सिरहाको प्रमुख जिल्ला अधिकारी वासुदेव दहाललाई ज्ञापनपत्र बुझाएको छ ।दासले समाजिक संजाला मुस्लिम समुदायलाई अपमान जनकशब्द प्रयोग गरेको छ । सर्वोच्च अदालतका पुर्व न्यायाधीश कमलनरायण दास लाई सरकारको ऐनकानुन अनुसार कर्वाहिहोस भन्ने ज्ञापनपत्र बुझाई मुस्लिम समुदाय जोरडार माग गरेको छ ।

सम्वन्धित समाचार :