Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जन्मदिनमा पीडित वृद्धलाई ग्यास चुल्हो साहयोग

Sima Post Sima Post
७ भाद्र २०७७, आईतवार
8
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter


संजय विश्वकर्मा
लहान ७ , भदौ । कुनै न कुनै प्रकारले निरन्तर समाजको बिपन्नवर्गलाई सेवा गर्दै आउनु भएका म. सं. जोडीले आईतवार जन्मदिनको अवसरमा एकजना एकल महिलालाई ग्यास चुल्हो सहयोग गरेको छ ।
लहान नगरपालिका वडा नम्बर – ७ मा चिया पसल संचालन गरि जिविको पार्जन गरिरहेकी ७४ बर्षिय छोबी देबि बंगालीलाई सो सामग्री सहयोग गरेको हो ।
नेपाल महिला संघकि केन्द्रिय सदस्य समेत रहनुभएकी संगिता कर्माचार्यको जन्मदिनको अबसरमा उक्त सहयोग गरेको जोडिद्व्यले बताएका छन् ।
केहि दिन अधि मेरो पसलमा चोरी भयो चोरले ग्यास चुल्हो र सिलिन्डर सबै लग्यो म सार्है चिन्तित थिए पीडित बंगाली बताईन् ।
मेरो गुजारा गर्ने चिया पसल बाहेक केही छैन , कठघरामा चियापसल संचालन गरि गुजारा चलाउदै आईरहेको उनी बताउछिन् ,´संगिता म्याडमले मलाई चुल्हो र ग्यास सिलिन्डर सहयोग गर्यो म धेरै खुसी भएको छु उनले बताए । ´ एक छोरा एक छोरी रहेकी बंगालीको छोरा श्रीमति लिएर भारतमा बसेको छ भने छोरी बिहे भई ससुरालीमा बस्दै आईरहेको छ । उनी एक्लै लहानको कर कार्यालय नजिक राष्ट्रिय बाणिज्य बैंकको जग्गामा चियापसल संचालन गरि जीवन निर्वाह गर्दै आईरहेकी छिन् ।



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

७ भाद्र २०७७, आईतवार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

७ भाद्र २०७७, आईतवार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

७ भाद्र २०७७, आईतवार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

७ भाद्र २०७७, आईतवार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

७ भाद्र २०७७, आईतवार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

७ भाद्र २०७७, आईतवार
Next Post

नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

16 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी