बिरेन्द्र प्रसाद नेपाल
लहान असोज १० गते । जिल्ला उधोग बाणिज्य संघ सिरहा लहानको ३४ औ वार्षिक साधरन सभा सम्पान्न भएको छ । एक वर्ष दुइ महिना कर्यभार सम्हालेर दोस्रो वर्ष निरन्तर जिल्ला उधोग बाणिज्य संघको तेजस्वी अध्यक्षको रुपमा बिकास शारदा देखिएकोछ । शारदाको आयोजनामा भएको ३४ औ वार्षिक साधरन साभाको प्रमुख अतिथी लहानका मेयर महेश प्रसाद चौधरीको उपस्तिथियमा आज लाहानको मरवाडि सेवा सदनमा भब्यरुपमा सम्पन्न भएको छ । मेयर चौधरीले लहान नगरमा पर्यटन भित्र्याउन धार्मिक स्थाल तथा अनेकन क्षेत्रका भौतिक संरचना निर्माणका कार्यहरु अगाडि बाढाएको सरल मन्तब्यदारा प्रष्टयाएको छ ।
त्यस्तै निर्मान ब्यबसाय सङ तथा लहान २४ का वडा अध्यक्ष रासलाल रायको सुझाब अनुसार लहान बजार मात्र सिमित होइन २४ सै वडामा रहेका हाटबजार तथा ब्यवसायको विषयमा ध्यानाकर्षण गर्न वाणिज्य सघलाइआग्रह गरे । मोटरसाइकल तथा पसलहरुमा चोरी जस्ता घटना बाढेकाे देख्दा प्रशासनले शान्तिसुरक्षा खुकिलो बनाएको ब्यपरिहरुले अरोप लगाएको छ। जलेतले ब्यपारिलाइ अनुगमन गरि हैरान गर्नु राम्रो होइन सम्बन्धित निकायले अनुगमन गर्दा अपठयारो हुने बताबारन नबनाइ ब्यपार बचाइ दिन मधेश प्रदेशका उपाध्यक्ष राजेश अग्रवालले आग्रह गरे । करको एकरुपता ल्याउनुपर्छ, ब्यापारब्यबवसाय घटामा गएको छ। ऋणको जोखिम थाम्न नसक्दा ब्यपारिहरु देश छोडने अबस्था आएको कुरा उधोग वाणिज्य सङका केन्द्रीय का. बा. अध्यक्ष सुर्य कृष्ण बैधले जनाए ।
प्र. जि. अ. राजेन्द्र पाणडे अनुसार ब्यापारब्यबसायकर्मिलाइ अनुचित किसिमले उपद्र दिनेलाइ प्रशासनले कर्वाही गर्छ । रज्यलाइ राजस्व तिर्ने जुनसुकै क्षेत्रका मानिसलाइ थप सुरक्षाका लागि अनाकानी नगर्ने आश्वासन दिएको छ । नजिक्दो चाडपर्व र मिटरब्याजिको विषयमा सन्दर्भिक मन्तब्य राख्नुभएको छ ।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy