मानिस हराएको सूचना

गोलबजार ।सिरहाको नरहा गाउँ पालिका वडा नम्बर १ हाल गोलबजार नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी वर्ष ८२ कि तारा देवी कर्ण हराएको छ।

छोरा बुहारी संगै गोलबजारमा  भाडाको घरमा बस्दै आएको कर्ण १२ बजे हराएको छोरा हरि कर्णले जानकारी दिए । कर्णको बायाँ हाथमा तरा देवी कर्ण र वहाँको श्रीमानको नाम रामप्रसाद लिखएको छ ।कर्णको मानसिक अवस्था कमजोर रहेको परिवारजनले वताए । ९७०६२२२३२९,९८०३२१२८३१,९८१९९०२४६६ मा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

सम्वन्धित समाचार :