Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

हिन्दु राष्ट्रको माग गर्दै बिरगंजमा प्रदर्सन

न्युजडेस्क न्युजडेस्क
७ मंसिर २०७७, आईतवार
हिन्दु राष्ट्रको माग गर्दै बिरगंजमा प्रदर्सन
53
SHARES
167
VIEWS
Share on FacebookShare on Twitter

कठमाण्डौं : आईतवार विगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै प्रदर्शन गरीएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा जम्मा भएका करिब ५० जना हिन्दु समर्थकहरु प्रदर्शनमा सहभागि थिए ।

बिरगञ्जको घण्टाघरमा आयोजित प्रदर्शनमा ‘हिन्दु रास्ट्र कायम गर, हिन्दु गणतन्त्र नेपाल जिन्दावाद, हिन्दु धर्ममाथिको अतिक्रमण रोक्न नसक्ने ओली राजिनामा देउ’ लगायतका नारा लगाईएको थियो ।

यसैगरी, ‘हिन्दु साधुसन्तको सुरक्षा सुनिस्चित गर, पुजारी हत्याको श्रृंखला बन्द गर, धर्म परिवर्तन बन्द गर, राष्ट्रिय एकता अभियान जिन्दावाद’ लगायतका नारासहित प्रदर्शन गरिएको राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादवले जानकारी दिए ।

पदर्शनकारीहरुले चिनियाँ अतिक्रमणको बिरोध गर्दै सम्वन्धित स्थलाको अनुगमन नै नगरी ‘अतिक्रमण भएको छैन’ भन्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीको अभिब्यक्ति प्रति आपत्ति जनाएका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै विश्व हिन्दु परिषदका जिल्ला महामन्त्री रञ्जित कुसुबाहाले हिन्दुहरु एकीकृत हुनु पर्नेमा जोड दिए। उनले सरकारको कडा बिरोध गर्दै मण्डले र कम्युनिष्टहरुले देस बर्बाद पारेको आरोप लगाए । उनले संघर्ष गरेर हिन्दु राज्य स्थापना गर्ने र सत्ता कब्जा गर्ने चेतावनी पनि दिए।

यसैगरी, राष्ट्रिय एकता अभियानका जिल्ला संयोजक अशोक कुसबाहा र परवानिपुर गाउँपालिकाका संयोजक ओमबाबु यादबले २÷४ जना लोभीपापीका कारण नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको आरोप लगाए । ८० प्रतिशत हिन्दु वसोवास भएको नेपालाई हिन्दु राष्ट्र घोषणा गर्ने पहल नथाले जनताकै वलमा सत्ता कब्जा गर्नुको विकल्प नरहने चेतावनी दिए ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

७ मंसिर २०७७, आईतवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

७ मंसिर २०७७, आईतवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

७ मंसिर २०७७, आईतवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

७ मंसिर २०७७, आईतवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

७ मंसिर २०७७, आईतवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

७ मंसिर २०७७, आईतवार
Next Post
के नेकपाको चाभी चिनियाँ राजदूतको हातमा छ ?

के नेकपाको चाभी चिनियाँ राजदूतको हातमा छ ?

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

5 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी