Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

के नेकपाको चाभी चिनियाँ राजदूतको हातमा छ ?

न्युजडेस्क न्युजडेस्क
८ मंसिर २०७७, सोमबार
के नेकपाको चाभी चिनियाँ राजदूतको हातमा छ ?
63
SHARES
196
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन।

आज बिहान चिनियाँ राजदूतले प्रचण्डसँग उनको निवासमा भेटवार्ता गरेकी हुन्।

स्राेतका अनुसार उनले प्रचण्डलाई पार्टीमा कुनै अडान नराख्न सझाएकी छन्। स्राेतले भन्याे,’चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीविरुद्ध कडा अडान नराख्न सुझाएकी हुन्।’

नेकपा भित्र जबजब संकट आइपर्छ, तबतब संकटमोचनका लागि चिनियाँ राजदूतकाे सक्रियता बढ्न थाल्छ । आफु विवादित बनेरै भए पनि तिनै चिनियाँ राजदूतले नेकपाभित्रको संकट पटक पटक टार्दै आएकी छन् ।

पछिल्लो पटक पनि उनकै कारण नेकपाको संकट पर धकेलिएको थियाे। पदीय मर्यादा नाघेरै भए पनि चिनिया राजदूतकाे सक्रियताले नेकपाभित्रको विवाद बारम्बार सल्टिँदै आएको छ, यद्यपि विवादको दीर्घकालीन समाधान निस्कन बाँकी नै छ ।

पदीय मर्यादा र दायित्वको कुरा गर्ने हो भने चिनियाँ राजदूतले सक्रिय राजनीतिमा कुनै प्रकारको भूमिका निर्वाह गर्न पटक्कै मिल्दैन । अर्थात्, उनको पद र मर्यादाले कुनैपनि राजनीतक गतिविधिमा प्रत्यक्ष संलग्न हुन छुट दिएको छैन । तर, चिनियँ राजदूत्कै पहलका कारण नेकपालाई दुर्घटनाको जोखिमबाट बारम्बार जोगाउँदै आएको प्रस्टै देखिन्छ ।

चिनियाँ राजदूत यान्छीले नेकपाभित्र संकट देखिनासाथ कुटनीतिक मर्यादालाई समेत उपेक्षा गरी नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने र विवाद सुल्झाउनका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने गरेको पाइन्छ । नेपालको राजनीतिमा यसअघि चिनियाँ दूतावासको सक्रियता यतिविघ्न देखिएको थिएन जति यान्छीको कार्यकालमा देखिएको छ ।

दृष्टान्तका लागि धेरै पछि फर्कनै पर्दैन । पछिल्लो मंगलबार र बुधबार यी दुई नारीको सक्रियताको लेखाजोखा गर्ने हो भने धेरै कुरा छर्लङ्ग हुन्छ । कार्तिक २८ गतेको नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पेज लामो प्रस्ताव पेश गरेपछि त्यसमा चर्को असन्तुष्टि जनाउने प्रधानमन्त्री केपी ओली र उनको पक्ष ‘बरु नेकपा फुटोस्, त्यो प्रस्ताव फिर्ता नभएसम्म बैठक त के, संवाद नै हुनसक्दैन’ भनिरहेको थियो ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

८ मंसिर २०७७, सोमबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

८ मंसिर २०७७, सोमबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

८ मंसिर २०७७, सोमबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

८ मंसिर २०७७, सोमबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

८ मंसिर २०७७, सोमबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

८ मंसिर २०७७, सोमबार
Next Post
कांग्रेस नेता शाहीले भने- चिनियाँ दूतावासकाे धम्कीपूर्ण पत्रले मेराे ज्यानमाथि नै थ्रेट छ

कांग्रेस नेता शाहीले भने- चिनियाँ दूतावासकाे धम्कीपूर्ण पत्रले मेराे ज्यानमाथि नै थ्रेट छ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

12 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी