बरियारपट्टी ।सिरहाकोबरियारपट्टी गाउँपालिका–वडा नम्बर २ त्रिशूला नदि छेउमा  रहेको पोखरीमा गए राति अज्ञात व्यक्तिले विषादी हालिदिँदा  माछा नष्ट भएको छ ।

 दिनेश मुखिया भने पोखरी विषादी हाल्दा मेरो ठुलो आर्थिक छति भएको मुखिया वताए । इलाका प्रहरी कार्यालय वरियारपट्टीको प्रमुख संजिव साहको अनुसार सो  पोखरीमा अज्ञात व्यक्तिले नाम नखुलेको विषादी हालिदिँदा विभिन्न जातका  माछा नष्ट भएको हो ।

 विषादी हाल्ने व्यक्तिको व्यापक खोजी भइरहेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी प्रहरीले  जनाएको छ । घटना सम्बन्धि जानकारी भएपछि दुबै टोलि विषादी हालेको पोखरी सिरिपुर पुगेको थियो ।

सम्वन्धित समाचार :