बरियारपट्टी । सिरहाको औरहि गाउँ पालिकाले किसानलाई सहुलियतका लागि पालिका क्षेत्रमा चलाइएको कृषि मिटरको महसुल रकम तिरिदिएको छ ।

औरहि गाउँ पालिका अध्यक्ष शिवजि यादवले गाउँ पालिका स्तरीय बजेट वाट कृषि विद्युत् मिटरको महसुल बुझाएका हुन् । पालिकाले १० लाख रुपैया चेक विधुत्त प्राधिकरण सिरहालाई हस्तान्तरण गरेको छन ।
पालिका क्षेत्रभित्र रहेका ५०९ किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत् मिटरको महसुल तिरिएको हो ।वडा नम्बर १र २ को कृषि मिटर महसुल चाडै लहान विधुत्त प्राधिकरणलाई बुझाउने अध्यक्ष यादवले बताए ।

सम्वन्धित समाचार :