
यही मिति २०८१/१/१० गते सिरहाको औरही गाउँ पालिका वडा–३ प्रपि पिपरा बस्ने राम चन्द्र यादवको

छोरा अन्दाजी वर्ष २७को सेव कुमार यादव राति आफ्नै घर वाट सम्पर्क बिहिन भएको हुँदा तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकी वा मोबाइल नम्बर 9826700441/9842835034मा सम्पर्क गरि सहयोग गरि दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु ।
हुलियाँ
नाम थरः सेव कुमार यादव
उमेरः २७ वर्ष
ठेगानाः औरही गाउँ पालिका –३, प्रपि पिपरा
कपडाः जिन्स पेन्ट र सेतो सर्ट लगाएको
कपालः कालो
अनुहारः लामो भएको
वर्णः गहु गोरो
उचाईः ५” फिट
मानसिक सन्तुलन अवस्था ठिक नभएको