बरियारपट्टी।सिरहाको सोहपुरमा ट्याक्टर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।बरियारपट्टी गाउँ पालिका वडा नम्बर ४ सोहपुर बाट हरिपुर जाने क्रममा स १त ६३७६ नम्बर ट्याक्टर अनियन्त्रित चालकको घटना स्थलमै चालकको मृत्यु भएको स्थानीय बिरेन्द्र यादवले जानकारी दिए ।ट्याक्टर चालक वडा नम्बर ४ सोहपुरकै सुरज राय रहेको इलाका प्रहरीले कार्यालय बरियारपट्टी जानकारी दिए ।मृत्यु रायलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार :