यो निर्वाचन क्षेत्रबाट ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा अमरेश कुमार सिंह निर्वाचित भएका थिए । नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धनका बाबजुद यो क्षेत्रमा कांग्रेस पराजित भएको थियो । यद्यपि, आसन्न निर्वाचनमा यसै क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेका छन् ।सर्लाही–४ मा एमालेबाट अमनिश कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनिस राय उम्मेदवार छन् । अमरेशकुमार सिंहले यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।

यहाँ जसपा नेपालबाट रामेश्वर राय यादव, जनमत पार्टीबाट राकेश कुमार मिश्र, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामचरित्र सहनी, उज्यालो नेपाल पार्टीबाट पीताम्बर कुशवाहा लगायत उम्मेदवार छन् ।
जिल्लाको दक्षिणपश्चिम भागमा पर्ने सर्लाही–४मा मधेसी मूलका मतदाताको बाहुल्यता छ । यहाँ कुल एक लाख २१ हजार १२ मतदाता छन् ।
यो निर्वाचन क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, १५ गरी सात वटा वडा, गोडैटा नगरपालिकाको १ देखि १२ सम्मका वडा, धनकौल गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका वडा, बलरा नगरपालिकाका १ देखि ११ नम्बर वडासम्म, बसबरीया गाउँपालिकाका १ देखि ३ नम्बरसम्मका वडा, रामनगर गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका वडा र विष्णु गाउँपालिकाका १ देखि ४ नम्बरसम्मका वडा पर्दछन् ।

कुन वडामा कति मतदाता ?

बरहथवा नगरपालिका

वडा नम्बर १– ३,४४७

वडा नम्बर २– २,८९५

वडा नम्बर ३– ३,३९३

वडा नम्बर ४– १,१७८

वडा नम्बर १३– २,३३२

वडा नम्बर १४– २,२०२

वडा नम्बर १५– २,४०५

गोडैटा नगरपालिका

वडा नम्बर १– १,२५२

वडा नम्बर २– ३,६२६

वडा नम्बर ३– २,८३४

वडा नम्बर ४– १,८५५

वडा नम्बर ५– ३,४१४

वडा नम्बर ६– २,०९६

वडा नम्बर ७– २,१५१

वडा नम्बर ८– २,२८१

वडा नम्बर ९– २,०७०

वडा नम्बर १०– ३,०१२

वडा नम्बर ११– ३,४७६

वडा नम्बर १२– २,५२३

धनकौल गाउँपालिका

वडा नम्बर १– २,९२३

वडा नम्बर २– २,३१६

वडा नम्बर ३– १,८५३

वडा नम्बर ४– २,१५१

वडा नम्बर ५– १,७०८

वडा नम्बर ६– १,४९६

वडा नम्बर ७– २,२५६

बलरा नगरपालिका

वडा नम्बर १– २,०२८

वडा नम्बर २– २,५६८

वडा नम्बर ३– १,८६१

वडा नम्बर ४– २,४४१

वडा नम्बर ५– २,३४०

वडा नम्बर ६– २,४३१

वडा नम्बर ७– २,८५८

वडा नम्बर ८– २,५२२

वडा नम्बर ९– २,३०२

वडा नम्बर १०– २,८२०

वडा नम्बर ११– १,९८५

बसबरीया गाउँपालिका

वडा नम्बर १– २,९१९

वडा नम्बर २– २,४४९

वडा नम्बर ३– २,४०५

रामनगर गाउँपालिका

वडा नम्बर १– ४,०१०

वडा नम्बर २– २,७८२

वडा नम्बर ३– १,५९३

वडा नम्बर ४– २,६३८

वडा नम्बर ५– १,४९२

वडा नम्बर ६– २,६४१

वडा नम्बर ७– १,९५६

विष्णु गाउँपालिका

वडा नम्बर १– १,६२०

वडा नम्बर २– १,५३८

वडा नम्बर ३– २,०८६

वडा नम्बर ४– १,५८२

सम्वन्धित समाचार :