होम
देश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
कर्णाली प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
राजनीति
समाज
अन्तर्वार्ता
कृषि
दुर्घटना
स्वास्थ्य
विज्ञान/प्राविधि
अन्तराष्ट्रिय
अर्थ/वाणीज्य
खेलकुद
मनोरञ्जन
विचार
अन्य
शिक्षा
पत्र-पत्रिका
जीवन शैली
फोटो ग्यलरी
होम
देश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
कर्णाली प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
राजनीति
समाज
अन्तर्वार्ता
कृषि
दुर्घटना
स्वास्थ्य
विज्ञान/प्राविधि
अन्तराष्ट्रिय
अर्थ/वाणीज्य
खेलकुद
मनोरञ्जन
विचार
अन्य
शिक्षा
पत्र-पत्रिका
जीवन शैली
फोटो ग्यलरी
सिमा पोष्ट
2760 Posts
https://simapost.com/
लेखकबाट अन्य
सूची
ग्रिड
समाचार प्रधानमन्त्री कार्कीको प्रश्न – सरकारी संस्थाहरूमा छानी छानी आगो लगाउनेलाई नेपाली कसरी भन्ने ?
८ दलका प्रमुख सचेतकको संयुक्त विज्ञप्ति : संसद् विघटनको निर्णय फिर्ता लिन माग
कारागार तथा बाल सुधारगृहबाट भागेका तीनजना सिरहाबाट पक्राउ
एमालेले जनतासँगको सम्बन्ध व्यापक सुधार गर्नेछ : एमाले सचिव भट्टराई
सुशीला कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने
सडकमा तैनाथ सेना हटाए
सडकबाट तैनाथ सेना हटाए
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
Transform Your Trading Experience with Dexscreener Tools
काठमाडौँ । नेपालमा भएको जेनजीको आन्दोलनको चर्चा विश्वभर भइरहेको छ । छिमेकी भारत र चीनका साथै अन्तर्राष्ट्रिय मिडियाहरुले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरिरहेका छन् । Tata Futuressoft नेपालमा जेनजीले सरकार ढलाएसँगै विश्वका विभिन्न देशमा विपक्षीहरुले सरकारलाई यस्तै चेतावनी दिन थालेका छन् । बंगलादेश र श्रीलंकामा भएको आन्दोलनको उदाहरण दिएर नेपालका जेनजीले यसअघि त्यस्तै चेतावनी दिने गर्थे । बंगलादेश र श्रीलंकामा भएका आन्दोलनको चर्चा नेपालमा सदनदेखि सरकारसम्म हुन्थ्यो । दलका ठुला नेतादेखि विद्यार्थीहरुले बंगलादेश र श्रीलंकाजस्तै हालत नेपालमा पनि हुनसक्ने चेतावनी दिने गरेका थिए । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले त्यसलाई वास्तविकतामा परिणत गरिदियो । Shivam Cement अहिले भारतमा त्यहाँ विपक्षी दलले सरकारलाई नेपालको अवस्था देखाएर चेतावनी दिन थालेका छन् । शुक्रबार विपक्षी गठबन्धन ‘इन्डिया’ले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘अगर नेपाल की तरह भारत में भी नेताओं की पिटाई शुरू हो जाए तो कौन सबसे ज्यादा लात खायेगा ! बिना डरे बिंदास बोलो !’ (यदि नेपालजस्तै भारतमा पनि नेतालाई कुटाइ सुरु भयो भने सबैभन्दा बढी लात कसले खान्छन्, नडराई बोल्नुस् ।’) Embark college जेनजी आन्दोलन भएकै दिन विहारको विपक्षी दलका नेता तेजस्वी यादवले भनेका थिए, ‘नेपालको नजिक छ बिहार । डराएको होइन, सम्झाएको हो निर्वाचन आयोगलाई ।‘ भारतका एक जना अधिवक्ता नाजनिम अख्तरले भनेकी छिन्, ‘त्यो दिन टाढा छैन, जब यस्तो हालत भारतमा हुनेवाला छ । फेरि झोला उठाएर भाग्ने मौका पनि प्राप्त हुँदैन ।’ भारतको राजनीतिकर्मीदेखि युवामाझ पनि नेपालको घटनाको चर्चा भइरहेको छ । नेपालमा भएको घटनाका कारण भारतमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जब ‘इन्डिया’ गठबन्धनले सोध्यो- ‘नेपालजस्तै भारतमा पनि नेताको कुटाइ सुरु भयो भने ?’
धरानको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला
« Previous
1
…
40
41
42
43
44
…
230
Next »
© 2026: Sima Post | All right reserved |
Privacy Policy