Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

५० पत्रकारको कोरोना बिमा

न्युजडेस्क न्युजडेस्क
२२ जेष्ठ २०७७, बिहीबार
7
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम : कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको घरदैलोमा सूचना पु¥याउने अग्रमोर्चामा खटिएका पत्रकारहरुलाई कोरोना बिमा गरिएको छ । प्रतिनिधिसभा सांसद मातृका प्रसाद यादवले पहिलो चरणमा धनुषाका ५० जना पत्रकारको कोरोना उपचार बिमाको लागि आवश्यक सहयोग रकम हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको पहलमा पूर्व मन्त्री मातृका प्रसाद यादवले उनीहरुको बिमा गरिदिएको हो । पूर्वमन्त्री यादवले पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रलाई ५० पत्रकारको विवरण सहित रकम हस्तान्तरण गरेको छ । बिमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए १ लाख रुपैयाँ बिमा कम्पनीले उपलब्ध गराउने छ । दाश्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बिमा गरिने महासंघले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य माृतका प्रसाद यादवले समाचार सकंलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुने भएकाले सानो सहयोग स्वरुप पत्रकारहरुको बिमा गरिएको बताए उनले भने, ‘कोरोना महामारीको समयमा समाचार संकलन गर्न जोखिम भएकाले पत्रकारलाई कोभिड १९ पोजेटिभ देखिए राहत होस् भन्ने अभिप्रायका साथ बिमा गरिएको हो ।’

उनले समाजलाई सु-सूचित गराउन जोखिम मोलेर अग्रपङिग्तमा खटिने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै बीमा गराउन आर्थिक सहयोग प्रदान गरेको बताए । मातृकाले भने, ‘पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै पाउँदै आएको सेवा सुविधालाई कटाएर बीमाका लागि रकम दिएका हौँ, यो महामारीको समयमा तपाईंहरुलाई यसले आफ्नो कर्तव्य पूरा गर्न थप हौसला मिल्छ भन्ने आशा गरेको छु ।’

नेपाल पत्रकार महासंघका महासचिव किरण कुमार कणर्ले महासंघ धनुषाले गर्न लागेको बिमा कार्यक्रमले जिल्ला भरका पत्रकारहरुले फाइदा पुगने बताए । पत्रकारहरुको पेशागत हकहित एवम सुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बिमा योजनालाई लिन सकिने महासचिव कणर्को भनाई थियो ।

सहयोग रकम बुझदै अध्यक्ष मिश्रले कार्यस्थलको जोखिमलाई ध्यानमा राख्दै पत्रकारको बीमा गराउन सहयोग गरेकाले पत्रकारलाई कार्यस्थलमा खटिन थप हौसला मिल्ने धारणा राखे । साथै उनले कार्यस्थलमा खट्दा पत्रकार आफैँ पनि सजग बन्नुपर्ने बताए । मिश्रले भने, ‘वहाँले हाम्रो कामको जोखिमलाई ध्यानमा राखेर जुन काम गर्नुभएको छ, यसका लागि शाखाको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु ।’ पत्रकार आबद्ध सञ्चारगृहबाट तलब नआउने अवस्थामा सक्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आइपर्ने आर्थिक समस्यामा समाधानमा बीमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिल्ने राईले बताए ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२२ जेष्ठ २०७७, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२२ जेष्ठ २०७७, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२२ जेष्ठ २०७७, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२२ जेष्ठ २०७७, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२२ जेष्ठ २०७७, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२२ जेष्ठ २०७७, बिहीबार
Next Post

प्रदेश २ : २४ घण्टामा थप १०२ संक्रमण भेटियो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी