Sima Post
No Result
View All Result
Sima Post
No Result
View All Result

मधेशी एसोसीएसन इन अमेरिकाको विद्यार्थी कमिटि गठन गर्न विशेष पहल

न्युजडेस्क न्युजडेस्क
२२ जेष्ठ २०७७, बिहीबार
9
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका : अमेरिकाको मधेशी समुदायले गठन गरेको मधेशी माझ चर्चित संगठन (MAA)मधेशी एसोसीएसन इन अमेरिकाको अब मधेशी विद्यार्थी कमिटिपनि गठन गर्नलाई युवा अभियन्ता राकेश यादव र रबि साहले पहल गरेका छ ।

बिभिन समय र विपत परिस्थितिमा मा (MAA)ले मधेसी समाजलाई आर्थिक सहयोग देखि लिएर विभिन्न सहयोग गर्दै आएकोले युवा अभियन्ता यादव र शाहले अब विद्यार्थीलाई पनि बिभिन आपत बिपत परेको बेला र अमेरिका आउने इक्क्षुक विद्यार्थीलाई एउटा सहि बाटो देखाई बिभिन जानकारी दिन्नको निम्ति कमिटि गठन गर्न लागेको जनाएको छ ।

यादव हाल अमेरिकाको टेक्सास राज्यको युनिबर्सिती अफ नोर्थ टेक्सासमा कम्प्युटर साइन्स पढ्दै छन् भने साह ओक्लाहोमा स्थित युनिबर्सिती अफ सेन्ट्रल ओक्लाहोमामा इलेक्त्रिकल एंड इलेक्ट्रोनिक्स इंजीनियरिंग अध्यनरत छन । विद्यार्थी कमिटि गठन पस्चात मधेशको भिबिन्न जिल्लाका विद्यार्थी भाइ बहिनिहरु पनि त्यसमा प्रत्यक्ष रुपमा जोड्न सकिन्छ र त्यसमा भएको विभिन्न कलेज र युनिबर्सिटीको सदस्य संग आफु आउने चाहने कलेज र युनिबर्सिटीको बारेमा जानकारी लीइ उचित निर्णय आफै गर्न सकिन्छ भनने सोच रहेको युवा अभियन्ता शाहले बताए । यो कमिटि एउटा विद्यार्थी समुहको लागि एकदम उपयोग पलेटफोरम बनाउने सोच पनि रहेको बताए ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२२ जेष्ठ २०७७, बिहीबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२२ जेष्ठ २०७७, बिहीबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२२ जेष्ठ २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२२ जेष्ठ २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२२ जेष्ठ २०७७, बिहीबार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

२२ जेष्ठ २०७७, बिहीबार
Next Post

रंगभेदविरुद्ध थ्रीस्टारले लेख्यो – साथमा हुँदा हामी बलियो छौं

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result