बरियारपट्टी। सशस्त्र प्रहरीको महिला संघको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर असार १४ गते सनिवार सिरहाको बरियारपट्टीमा हुनेछन् । जनता माध्यमिक विद्यालय प्रविधिक धार बरियारपट्टीको परिसरमा आयोजित उक्त शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, रक्तचाप (प्रेसर) तथा ग्यास सम्बन्धी रोगहरूको विशेषज्ञ चिकित्सकद्वारा परीक्षण तथा उपचार सेवा प्रदान गरिने छन।
शिविरमा उपस्थित बिरामीलाई नि:शुल्क औषधि, प्रयोगशाला परीक्षण, र ECG सेवा समेत उपलब्ध गराउने सशस्त्र प्रहरी बलको एसपी नरेश भण्डारीले बताए ।
कार्यक्रमको संयोजन सशस्त्र प्रहरी परिवार महिला संघले गरिने हो भने विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण गरिने एसपी भण्डारी जानकारी दिए।
स्वास्थ्य सेवाबाट वञ्चित वर्गलाई लक्षित गरी असार १४ गते सनिवार आयोजना गरिने एसपी नरेश भण्डारीले ।

सम्वन्धित समाचार :