काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने छ ।प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सम्वन्धित समाचार :