विद्यार्थीलाई गन्तव्यमा पुर्याउने जिम्मा नगर प्रहरी बललाई जिम्मा दिइएको छ । बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ ।
सम्पर्क व्यक्ति र स्थान
न.प्र.उ दिनेशकुमार अर्याल ९८५१०६८०९६ (वानेश्वर)
न.प्र.उ मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)
न.प्र.ना उ पूर्णचन्द्र भट्ट ९८५१२३३६३३ (नयाँ बसपार्क)
न.प्र.नि प्रकाश पण्डित ९८५१०५६३४६ (टेकु)
हटलाइन : ०१५९०१७६४