
सिरहा,बरियारपट्टीमा भुकम्पको ठूलो धक्का महसुस, कति रेक्टरको आयो ?
। सिरहामा भुकम्पको ठूलो धक्का महसुस गरिएको छ । अहिले बिहान २:५१ मा सिरहा लगायत देशको विभिन्न भागमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ।