काठमाडौं । मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आज (बिहीबार) देखि काठमाडौंमा शुुरु हुँदैछ ।
महाधिवेशनको उदघाटन आज दिउँसो न्युरोड स्थित भूगोल पार्कमा हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
मङ्सिर २३ गते सम्म सञ्चालन हुने बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन माथि छलफल गरी परिमार्जन सहित पारित हुनेछ ।
महाधिवेशनमा देशभर बाट साढे तीन समय प्रतिनिधि सहभागी हुने सिंहले बताए ।

सम्वन्धित समाचार :