Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई हजार नाघ्यो

न्युजडेस्क न्युजडेस्क
२० जेष्ठ २०७७, मंगलवार
7
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : मंगलबार एकै दिन देशभर २८८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन देशभरमा २८८ संक्रमित थपिएका हुन्। डा. देवकोटाका अनुसार मंगलबारसम्म संक्रमितको संख्या बढेर २०९९ पुगेको छ। जसमा १०४९ जना पुरुष र १५० जना महिला रहेका छन्। मंगलबार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ११८ जना संक्रमित पुष्टि भएको छ। मंगलबार पर्वत जिल्लामा ५ जना संक्रमित भेटिएका छन्।

योसँगै देशका ६१ वटा जिल्लामा संक्रमण पुगेको छ। स्वास्थ्य मन्त्रालयले दिनमा ३ हजारजनाको पिसिआर परीक्षण भइरहेको बताउँदै अब ठूला अटोमेटेड मेसिन ल्याएर व्यापकमात्रामा परीक्षण बढाउने जनाएको छ। धुलिखेलमा गरिएको परीक्षणमा ३८ जना संक्रमित भेटिएका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा १० जना संक्रमित भेटिएका छन्। जसमा स्याङ्जा चापकोटका ५ जना र पर्वतको महाशिलाका ५ जना रहेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी रामगढका एकजनामा संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा २० जनाको नमुना पोजेटिभ आएको छ। जसमा बर्दिया गुलरिया ३ जना रहेका छन्।

त्यसैगरी बाँकेको खजुरा, नरैनापुरा र रप्ती सोनारीका १७ जना रहेका छन्। सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ आएको छ। जसमा वीरेन्द्रनगर, लेकबेसी, भेरीगंगा र पञ्चपुरीका २७ जना रहेका छन्। सुर्खेतमै गरिएको परीक्षणमा दैलखका ९ जनाको पोजेटिभ आएको छ । त्यसैगरी सल्यानको बनगाढ कुपिन्डे र दार्माका १७ जनामा कोरोना देखिएको छ। त्यसैगरी अछाम चौरपाटी र मंगलसेनका १० जनामा कोरोना देखिएको छ। हेटौंडाको परीक्षणमा बारा देवतालका एकजनामा कोरोना पुष्टि भएको छ।

दाङमा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका छन्। सेती अस्पतालमा १८ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पतालमा गरिएको परीक्षणमा कञ्चपुरका ८ जना र कैलालीको टीकापुर नगरपालिका तथा गौरीगंगा गाउँपालिका १० जना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्यमा ११८ जनामा संक्रमण देखिएको छ। जसमा धनुषाका १५ जना रहेका छन्। रौतहटको दुर्गाभगवती, राजपुर ३६ जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी सिराहाको सूर्यनारायण,सत्यानाराण क्याम्पसको क्वारेन्टाइनमा रहेका १७ जनामा कोरोना पुष्टि भएको छ। भक्तपुर चाँगुनारायणकी ३० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ। धादिङकी एकजना महिला पनि संक्रमित भएकी छन्। त्यस्तै कपिलवस्तुका १७ जनामा संक्रमण देखिएको छ। काठमाडौं मेडिकल कलेजमा चार जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। उनीहरु २४ देखि ३२ का तीन महिला र एकजना पुरुष रहेका छन्।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२० जेष्ठ २०७७, मंगलवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२० जेष्ठ २०७७, मंगलवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२० जेष्ठ २०७७, मंगलवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२० जेष्ठ २०७७, मंगलवार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२० जेष्ठ २०७७, मंगलवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२० जेष्ठ २०७७, मंगलवार
Next Post

६१ जिल्लामा सङ्क्रमण, २६६ जना डिस्चार्ज

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी