लहान ।सिरहाको बाटिका सडक दुर्घटनामा १४जना भन्दा बढी घाईते भएका छन् ।
पूर्व पश्चिम लोकमार्गमाको बाटिका नजिक चाईन कम्पनीको स्कापियो र मालवाहक ट्रक एक आपसमा ठोकिदा चाईना कम्पनीका ईन्जिनियर गाडी चालक र कामदार सहित घाईते भएको छन् ।
स्थानिय प्रत्यक्षदर्शीका अनु्सार पश्चिमबाट पूर्व चाईना कम्पनीले निमाणर््ा गरिरहेको सडकमा काम गर्ने कामदार बोकी लगदै गरेको अबस्थामा ठोकिएको हो ।
बागमति प्रदेश ०३–००१च २४७५ नं.को ट्रक नं.प्र.२–००३–००१ ख ४०५७ नं.को ट्रकले ठोकिदा सो दुर्घटना हनु पगेको लहानको डिएसपीले बताउनु भयो ।
लहान डिएसपी अनुसार विहान कामदार बोकी जादै गरेको अवस्थामा ठक्कर लागेको हो सो चाईना कम्पनीका ईन्जिनियर सहित दुई जना गम्भिर घाईते भएका छनन् भने अरुको अबस्था समान्य रहेको छ ।उनीहरुको लहानमा उपचार सम्भव नहुदा थप उपचारको लागि बिराटनगर लगिएको लहान डिएसपीले जनाएको छ ।

सम्वन्धित समाचार :