बरियारपट्टी । सिरहको औरही गाउँपालिका वाडा नम्बर ४ कमलपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।मित्र राष्ट्र भारत जिल्ला मधुवनि ग्राम (गाउँ )मौहोलियाका अन्दाजी वर्ष ५५ को मल्ला यादवको मृत्यु भएको छ ।बिहान ८ बजे मोटर जडान गरिने क्रममा यादवको मृत्यु भएको औरही प्रहरी जानकारी दिए ।मृतक यादव कमलपुरको धुथहर यादवको ज्वाईं हो ।लाशलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी गरेरको र घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रमेश पंडितले बताउनुभयो ।

सम्वन्धित समाचार :