सिरहाको वरियारपट्टीमा एक अपरिचित व्यक्तिको लाश फेला परेको छ ।बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ सिबनगर र देउरीपट्टी बिचमा शिसो झारीमा एक युवतीको लाश फेला परेको छ ।
बिहान ११ बजे स्थानीयहरु हिंड्डुल गर्दा मृत्यु अवस्थामा अन्दाजी २५ वर्षको युवती देखेपछि प्रहरीलाई खबर गरेका थिए । “घटना हेर्दा घाटीमा धारिलो हतियार प्रयोग गरेको देखिन्छ।लाशलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी गरेरको र घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रमेश पंडितले बताउनुभयो ।

सम्वन्धित समाचार :