एकीकत जिविकोपार्जन सुधार परियोजना

एकिकृत जिविकोपार्जन सुधार  सम्बन्धि गोष्ठी सम्पन्न 

बरियारपट्टी । एम.सि .सि.नेपालको आर्थिक तथा प्राविधिक सहयोग , दलित जनकल्याण युवा कल्व आयोजनामा एकीकृत जिविकोपार्जन सुधार  परियोजना  परिचयात्मक गोष्ठी सम्पन भएको छ । शुक्रबार सिरहाको बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ बरियारपट्टीका अस्पतालको तालिम हलमा अध्यक्ष सन्तोकुमार महतो ,१ देखि ५ सम्मको वडा अध्यक्ष,शाखा प्रमुखसहित अन्य विभिन्न महत्वपुर्ण ब्यक्तिहरुको उपस्तिथिमा उक्त परिचयात्म कार्यक्रम सम्पन्न भएको हो । 

oplus_0

एकीकृत जिविकोपार्जन सूधार परियोजना (इलिप) ले  आर्थिक बर्षभरिमा आफुले गर्ने गतिविधिहरुको जानकारी लालु प्रसाद पोख्रेलले गराएको हो ।

oplus_0

सोही इलिप परिचयात्मक कार्यक्रममा बोल्दै  किर्डाक लालुत् पोख्त्रले बिशेष गरि कुपोषण भएका बालबालिकाहरुलाइ सुपोषित बनाउने, बाल समृद्धिको अवस्थामा सुधार ल्याउनको लागि समुदायका बालबालिकाहरुलाई सुरक्षीत तथा सशक्त नेतृत्व विकास गर्ने तथा विद्यालय र समुदायलाई बालमैत्री स्थानिय शासन घोषणामा सहयोग गर्नु यस कार्यक्रमको मुख उदश्ये रहेको जनाए ।

सम्वन्धित समाचार :