,सिरहा । सिरहामा दिनडहाडै पेस्तोल देखाएर पैसा लुटेका छन ।
सिरहाको बिष्णुपुर गापा.१ का शिब मनि ट्रान्सरका सन्चालक कुसेस्वर यादबको १५ लाख ५० हजारको नगद लुटेका छन ।
यादब पैसा लिएर सिरहा देखी बिष्णुपुर आउदै गर्दा एक भारतिय नम्बर प्लेट मोटरसाइकलमा सबार दुई जनाले सिरहा नगरपालिका वडा नम्बर-१० स्थित पेस्तोल देखाएर लुटेको संचालक यादबले बताए ।
यसबारे खोजबिन र अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय सिरहाले जनाए ।