बरियारपट्टी ।सिरहामा एक सातमै श्रीमा द्वारा  तीन महिलाको  हत्या भएको छ।

सिरहामा श्रीमान्‌ले श्रीमतीको धारिलो हसियाले घाटी रेटी हत्या गरेका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरमा ६० वर्षीय रामसितल दासले श्रीमती ५५ वर्षीया कुमिया देवी दासको धारिलो हतियारले घाटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय सिरहाले श्रीमतीको हत्या अभियोगमा श्रीमान्‌ साहलाई नियन्त्रणमा लिएको छ । सिरहा एक साता नबित्दै तीन जना महिलाको हत्या भएको छ । 

सम्वन्धित समाचार :