सुर्खेत । रुकुम पश्चिममा मोटरसाईलक दुर्घटनाहुँदा चालक गम्भीर घाइते भएका छन् । मुसिकोटबाट सोलावाङ जाँदै गरेको रा.६ प ४८२१ नम्बरकोमोटरसाईलक मुसिकोट नगरपालिका ५ सेरिगाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मुसिकोट नगरपालिका ११ का २१ वर्षीय सन्तोष लम्साल गम्भीर घाइते छन् । मोटरसाईकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते लम्सालकाे बागबजारमा रहकाे मनकामना अस्पतालमा उपचार भइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस् !