बरियारपट्टी।यो कुनै नौलो विषय पनि होईन सुन्दा अचम्म लगेहोला, इलाकाको मेसमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलि र इलाकाको प्रहरीले संयुक्तरूपमा खाना खान बेस्त भयो उता थुनुवा फरार भएको पत्तो पाएन ।बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ दुर्गा मन्दिर स्थित साउन २६ गते २ बजेको समयमा लागुऔषध सहित यसै पालिका वडा नम्बर २ खोक्कशिको अन्दाजी वर्ष २१ को अजयकुमार महरालाई लागु औषध सहित प्रहरीले समाते ।जिल्ला प्रहरी कार्यालय सिरहा बाट प्र .स .नि. शम्भु चौधरीको कमान्डमा एक टोलि इलाका प्रहरी कार्यालय बरियारपट्टी पुगेपछि राति ८ बजे सो लागु औषध समातेको ठाउँ गई मुहचुलका गरेपछि सो टोलि खाना खान बसेपछि थुनुवा फरार भएको थियो ।यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी टेकानन्द लिम्बूले भने निजी ब्यक्ति संग नाइट्रसभेट ४ थान (एम्पुल) मात्र थियो त्यो कारोबारी हैन थपअनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता (डिएसपी )रवीन्द्र राज पान्डे जिम्मेवार दिइएको छु ।
तर आज पत्रकार सम्मेलन गर्दा एसपी लिम्बूले ५ महिनामा योगरे त्यो गरे पत्रकार लाई जानकार गरे तर थुना बाट थुनुवा फरार भएको भनेन ।स्थानीय रामकुमार यादवले भने जब थुनुवा थुना वाट फरार हुन्छ तब नेपाल प्रहरी शान्तिसुरक्षा जनतालाई कसरी दिन सक्छ।

सम्वन्धित समाचार :