Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

न्युजडेस्क न्युजडेस्क
२८ श्रावण २०८०, आईतवार
7
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
बरियारपट्टी।यो कुनै नौलो विषय पनि होईन सुन्दा अचम्म लगेहोला, इलाकाको मेसमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलि र इलाकाको प्रहरीले संयुक्तरूपमा खाना खान बेस्त भयो उता थुनुवा फरार भएको पत्तो पाएन ।बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ दुर्गा मन्दिर स्थित साउन २६ गते २ बजेको समयमा लागुऔषध सहित यसै पालिका वडा नम्बर २ खोक्कशिको अन्दाजी वर्ष २१ को अजयकुमार महरालाई लागु औषध सहित प्रहरीले समाते ।जिल्ला प्रहरी कार्यालय सिरहा बाट प्र .स .नि. शम्भु चौधरीको कमान्डमा एक टोलि इलाका प्रहरी कार्यालय बरियारपट्टी पुगेपछि राति ८ बजे सो लागु औषध समातेको ठाउँ गई मुहचुलका गरेपछि सो टोलि खाना खान बसेपछि थुनुवा फरार भएको थियो ।

यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी टेकानन्द लिम्बूले भने निजी ब्यक्ति संग नाइट्रसभेट ४ थान (एम्पुल) मात्र थियो त्यो कारोबारी हैन थपअनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता (डिएसपी )रवीन्द्र राज पान्डे जिम्मेवार दिइएको छु ।


तर आज पत्रकार सम्मेलन गर्दा एसपी लिम्बूले ५ महिनामा योगरे त्यो गरे पत्रकार लाई जानकार गरे तर थुना बाट थुनुवा फरार भएको भनेन ।स्थानीय रामकुमार यादवले भने जब थुनुवा थुना वाट फरार हुन्छ तब नेपाल प्रहरी शान्तिसुरक्षा जनतालाई कसरी दिन सक्छ।



यो पनि पढ्नुहोला !

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२८ श्रावण २०८०, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२८ श्रावण २०८०, आईतवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

२८ श्रावण २०८०, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२८ श्रावण २०८०, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२८ श्रावण २०८०, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२८ श्रावण २०८०, आईतवार
Next Post
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी