Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

Sima Post Sima Post
२६ श्रावण २०८०, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
36
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

शान्तिसुरक्षाको दृष्टिकोणले मधेश प्रदेशमा अति संवेदनशील मानिएको सिरहाको नवराजपुर गाउँपालिकाको सार्वजानिक पोखरी टेण्डर आह्वान विवाद उत्कर्षमा पुगेको छ । सार्वजानिक पोखरीहरूको दरभाउपत्र खोल्ने दिन साउन १५ गते नवराजपुर गाउँकार्यपालिकाका कर्मचारी र टेण्डर प्रक्रियाप्रति असन्तुष्ट पक्षबीच भिडन्त भएको थियो ।  

उक्त घटनामा गाउँपालिकाको आईटी शाखामा कार्यरत धर्मनाथ मण्डलको दाहिने हातको औँला भाँचिएको थियो । ट्रयाक्टर चालकहरू रामसागर राम, जनक यादव र सञ्जिव यादव घाइते भएका थिए । ७२ वर्षीय हरेराम यादवको भने हात भाँचिएको प्रहरीले जनाएको छ । 

उनै यादवका छोरा रोशनले दिएको सञ्जिव यादवविरूद्व ज्यान मार्ने उद्योगको जाहेरी इलाका प्रहरी कार्यालयमा दर्तापछि असन्तुष्ट पक्षले जाहेरी फिर्ता माग्दै प्रहरी कार्यालय घेराउ गरेर दुई दिनदेखि धर्ना दिएका हुन् । धर्नामा सहभागीहरूले हिजो प्रहरी कार्यालय अगाडि नै बसेर खाना खाएका थिए । 

उत्पन्न विवाद समाधान गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र  एसपी टेकुनन्द ईवा लिम्बुको उपस्थितिमा दुवै पक्षबीच छलफल हुन लागेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘सार्वजानिक पोखरी ठेक्का लगाउनु कानुनसम्मत हो । तर कानुन हातमा लिएर नागरिकको हातै भाँच्न पाईंदैन ।’

वडा नम्बर २ का वडाध्यक्ष सुरेशकुमार यादवले स्थानीय शिवराज यादव र सिरहाका नविनकुमार यादवको समूहले सोदीन गाउँपालिका घेराउ गरेर आक्रमण प्रयास गरेको बताएका छन । पूर्व गाउँपालिका प्रमुख विश्वमोहन यादव र हालका प्रमुख शिवउदगार यादवबीचको जुँगाको लडाईं कारण पछिल्लो घटना भएको बताइएको छ । 

विश्वमोहन नेपाली काँग्रेसका स्थानीय नेता हुन् भने शिवा जनता समाजवादीका नेता हुन् । अघिल्लो सथानीय चुनावमा शिवा विश्वमोहनसँग झिनो मतले पराजित भएका थिए । विश्वमोहन नेपाली काँग्रेसकी नेतृ चित्रलेखा यादवका सहोदर भाइ हुन् । 

विश्वमोहन पक्षले पालिका प्रमुख शिवाले गाउँपालिकको कोषबाट खाना, खाजा र जनही दैनिक पाँच सय रूपैयाँ भत्ता प्रदान गरेर प्रहरी कार्यालयमा धर्नाको कार्यक्रम राखेको आरोप लगाएका छन् । तर, शिवाले उक्त आरोपको खण्डन गर्दै भने, ‘यो सामन्तहरूको आरोप हो । सामूहिक रूपमा चामल उठाएर जनता स्वःस्फूर्त प्रहरी कार्यालयमा धर्ना दिन आएका हुन् । कानुन सबैका लागि बराबरी हुनुपर्छ । काखापाखा गर्न पाईंदैन । हाम्रा कर्मचारी पनि घाइते भएका छन् । उनीहरुको पनि जाहेरी दर्ता हुनुपर्यो ।’ 

विद्रोही राजनीतिकर्मीको परिचय बनाएका शिवाको नेतृत्वमा समूहले यसअघि पनि पतारी प्रहरी कार्यालय घेराउ गरेका थिए । विवादपछि प्रहरीले बसेरै पोखरीको टेण्डर खोल्न सहयोग गरेको थियो । एसपी लिम्बुले भने, ‘कानुन हातमा लिएर अराजक गतिविधि गर्न पाईंदैन । अराजकताविरूद्व प्रहरी कठोर रूपमा प्रस्तुत हुने छ ।’



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२६ श्रावण २०८०, शुक्रबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२६ श्रावण २०८०, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२६ श्रावण २०८०, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२६ श्रावण २०८०, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२६ श्रावण २०८०, शुक्रबार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

२६ श्रावण २०८०, शुक्रबार
Next Post

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी