Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्छु : अध्यक्ष यादब

Sima Post Sima Post
१७ श्रावण २०८०, बुधबार
गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्छु : अध्यक्ष यादब
7
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

बिरेन्द्र प्रसाद नेपाल
लहान १७ गते साउन । सिरहाको नवराजपुर गाउँपालिकामा पोखरी ठेक्काको विषय लिएर बिवाद भएको छ । पोखरिलाई निजीकरण तथा पुर्खौली पेशा बनाउनेहरुको बिरोधमा नवराजपुर गापा अध्यक्ष शिव उदगारको आयोजनामा आज पत्रकार सम्मेलान गरिएको छ । नेपाल सरकारको नियम कानुन अनुसार नवराजपुर गापाले एक स्थानीय तहले गर्नुपर्ने राजस्वा आयाआर्जान हेतु पोखरी ठेक्काको सुचना प्रकाशितपछि साउन १५ गते पोखरी निजीकरण राख्न खोजेको नवराजपुर ५ का शिबराम यादब र सोही पालिकाबाट बसाइसाराइ गारी सिरहा घर भएका नाबिन यादबले सयौं मास बनाएर पालिकाको बिरोध गर्दै तला लगाउन खोज्नेक्रममा पालिका परिसारमा रहेको बिधुतिय सामग्री लुटपाट गरि सेवाग्राही र ठेक्का फर्म भर्नेलाइ त्रास देखाइ फर्म भर्न दिएन तर १५ गते भान्दा पहिला करिब २३ जनाले फर्म भरेको अध्यक्ष शिव उदगार यादवले जनाएको छ । १५ गतेका दिन अध्यक्ष काठमाडौंमा थियोे भने उपाध्यक्ष हाकिम र लेखा उपस्थीत नरहेको बेला यसरी गुंडगर्दी गर्नु भन्दा आपसमा स्थानिय सरकारसङ छलफल गर्नु जरुरी रहेको थियोअध्यक्ष यादवले भने ।

शिबराम र नवीनको समुहले एक जनालाई दातले टाेकेर घाइते बनाउनुका साथै केही महिलालाइ गाली पनि गरेको कुरा अध्यक्ष शिव उदगार यादबले पत्रकार सम्मेलन मर्फत सर्वजनिक गरेको छ । यसैबिच सुरक्षाकर्मिले उग्रअवस्थालाई शान्त गर्न खोजदा भागदौडमा शिबराम यादब घाइते भएको छ । घाइते यादब उपचारकोक्रमा रहेको समेत अध्यक्ष यादबले जानकारी गराइएको छ । नेपाल सरकारको कानुनी प्रकुयालाइ धाज्जी उठाउने र गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्न बाध्य रहेको अध्यक्ष यादबले थप्दै भने ।



यो पनि पढ्नुहोला !

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१७ श्रावण २०८०, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१७ श्रावण २०८०, बुधबार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

१७ श्रावण २०८०, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१७ श्रावण २०८०, बुधबार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१७ श्रावण २०८०, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१७ श्रावण २०८०, बुधबार
Next Post
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 hour अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी