Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

Sima Post Sima Post
१४ जेष्ठ २०८०, आईतवार
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न
4
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

शिबदियाल यादव सिरहा । सिरहामा पर्ने पूर्व–पश्चिम राजमार्गको बन्दीपुरदेखि कन्चनपुर खण्डको स्तरोन्नति योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा ८० हजार घनमिटर बालुवा गिट्टी कमला नदीबाट निकाल्ने अनुमति कर्जन्हा नगरपालिकाले दिएको थियो। त्यही निहुँमा त्यहाँ झण्डै डेढ लाख घनमिटर बालुवागिट्टी उत्खनन भयो। चाइना रेल्वे ग्रुप–२ निर्माण कम्पनीसँग मिलेर क्रसर उद्योग सञ्चालक तथा बालुवागिट्टी कारोबारी बेचन शर्माले भारी उपकरण लगाएर कमलाबाट गिट्टीबालुवा झिकेको स्थानीयको आरोप छ। यति हुदा सम्म पनि मेयर भोला पोख्रेलले देखेर पनि नदेखेको जस्तो कानमा तेल हालेर सुतेका छन । मेयर पोख्रेल क्रशर उद्योग सन्चालक शर्मा सङ्गको सेटिङ्गमा मोटो रकम खाएर मिलोमितोमा उत्खन्न गर्न लगाएको अभियानिहरुको आरोप छ ।

कमलाको बगरनजिक बालुवागिट्टीको पहाडजस्तै थुप्रो छ। त्यही भण्डारणबाट ओसारेर बालुवागिट्टी क्रसर तथा प्रसोधन केन्द्रहरूसम्म पुर्‍याउन थालियो। चालु आर्थिक वर्षको ४० दिन बाँकी रहँदा भएको अनुगमनमा त्यहाँ १ लाख २६ हजार घनमिटर गिट्टीबालुवाको थुप्रो अझै भण्डारण भएको पाइयो। अघिल्लो आन्दोलनताका स्थानीयले उठाउन रोकेको ६२ हजार घनमिटर बालुवागिट्टीको थुप्रो त्यहाँ अहिले पनि छ। त्यही थुप्रोमाथि जेठ ६ गते स्थानीयले रातो झण्डा गाडेर उठाउन नदिने घोषणा गरेका हुन्।

त्यहाँ हुँदै आएको अवैध र अनियन्त्रित उत्खननलाई तुरुन्त नियन्त्रण गर्न माग राखी चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल नामको संस्थाले जेठ ८ गते जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको थियो। मापदण्ड विपरीत भएको उत्खननले वातावरणमा नराम्रो प्रभाव पारेकाले त्यसलाई रोक्न आग्रह गर्दै विष्णुकुमार साहसहितको टोलीले प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाएको हो।

दैनिक जनजीवनमै असर देखिएकाले यसपटक फैलिएको आन्दोलन साँच्चै निर्णयक हुने कमला नदी आसपासका स्थानीय वासिन्दाको विश्वास छ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७’ ले पाँच फिटभन्दा गहिरोमा र भारी मेशिनहरू लगाएर उत्खनन गर्न रोकेको छ। तर कमलामा भने एक्साभेटर र डोजर लगाएर हाकाहाकी उत्खनन गर्ने गरिएको स्थानीयले देखेका छन्। अघिल्लो वर्षको जेठमा भएको यस्तै आन्दोलनले नौ महिनासम्म उत्खनन रोकिए पनि यसपटक फागुनदेखि नदी दोहन गर्नेहरू डोजर लिएर नदीमा पसेको देखेपछि उनीहरू अझ व्यवस्थित योजना र फराकिलो एकताका साथ आन्दोलित भएका हुन्।

उत्खनन कारोबारमा मसल, पैसा र पहुँच भएकाहरूको बर्चश्व छ। यसैको भरमा उत्खननविरुद्धको आवाज दबाइन्छ। उत्खननविरुद्ध बोल्दा धम्की र त्रासका घटनालाई बिर्साउने बिभत्स हत्यासम्मको अपराध पनि भएका छन्।



यो पनि पढ्नुहोला !

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१४ जेष्ठ २०८०, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१४ जेष्ठ २०८०, आईतवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

१४ जेष्ठ २०८०, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ जेष्ठ २०८०, आईतवार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ जेष्ठ २०८०, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१४ जेष्ठ २०८०, आईतवार
Next Post
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी