Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

Sima Post Sima Post
१९ बैशाख २०८०, मंगलवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
28
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुले स्थायी शिक्षक वा अन्य शिक्षकहरु सरह सेवा सुविधा उपलब्ध गराउन माग गरेका छन् । सरकारले शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षक र अन्य शिक्षकहरुले पाउने सेवा सुविधामा विभेद रहेको भन्दै समान सेवा सुविधा उपलब्ध गराउन माग गरेको हुन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ७ बुँदे ध्यनाकर्षण पत्र बुझाउँदै आगामि आर्थिक वर्ष २०८० ०८१ देखि सेवा सुविधामा अन्य शिक्षक सरह समानाता हुनुपर्ने माग गरेका छन् ।

ध्यनाकर्षण पत्रमा भनिएको छ विद्यालय तहका मुख्य विषयहरु अंग्रेजी, गणित र विज्ञान विषयका दरबन्दी अभाव कम गर्न शिक्षण सिकाई अनुदान कार्यक्रम ल्याइएको छ । उक्त कार्यक्रम अन्तर्गत कार्यरत शिक्षकहरुको सेवा सुरक्षा तथा रोजगारी निरन्तरताको कुनै आधार छैन ।सोही तहमा कार्यरत अन्य शिक्षकहरुले पाउने सेवा सुविधा पनि भिन्न छ । एकातिरस्थायी शिक्षक वा अन्य शिक्षकले पाउँदै आएको तलब भत्ता भन्दा कम छ । अन्य शिक्षकले पाउने पोशाक भत्ता, विदा सुविधा, चाडपर्व खर्च लगायतका सुविधाबाट वञ्चित गरिएको छ ।

त्यसैगरी अंग्रेजी, गणित र विज्ञानको अनुदान कोटामा कार्यरत शिक्षकको लागि कार्यरत विद्यालयमा नै स्वीकृत दरबन्दी कायम गरिनुपर्ने र दरबन्दी मिलानका नाममा शिक्षण सिकाई अनुदानमा कार्यरत कुनै पनि शिक्षकलाई अवकाश दिन नहुने माग रहेको छ । विगत देखि शिक्षण सिकाई अनुदानमा कार्यरत रहेका शिक्षकहरुलाई शिक्षक सेवा आयोगले लिने छनौट परीक्षामा उमेरहद लगाउन नहुने साथै सेवा अवधि वर्ष वापतको अंक गणना हुनुपर्ने माग राखेका छन् ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१९ बैशाख २०८०, मंगलवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१९ बैशाख २०८०, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१९ बैशाख २०८०, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१९ बैशाख २०८०, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१९ बैशाख २०८०, मंगलवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

१९ बैशाख २०८०, मंगलवार
Next Post
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी