Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

Sima Post Sima Post
१५ बैशाख २०८०, शुक्रबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
64
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter

मुकेश यादव बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ जिझौलका गाउँपालिका अध्यक्षको प्रत्याशित अजयकुमार यादवले यसै पालिकाको वडा नम्बर ३ बलुवा चौक भन्दा दक्षिणमा व्यावसायिक कुखुरा,माछा र बाख्रा पालन सुरु गरेको छ । त्यसअघि उनी परम्परागत खेतीपाती गर्थे ।
देशै भरि मासुको माग बढ्न थालेपछि आफुले कुखुरा,माछा र बाख्रा पालन व्यवसाय सुरु गरेको उनको भनाई छ ।

नेपाल कृषिप्रधान देश हो यहाँ अधीकान्सले ‘परम्परागत खेती गर्छन् , मलाई चाहीँ केही फरक व्यवसाय गर्नुपर्छ भन्ने सोच थियो, त्यसैले कुखुरा,माछा र बाख्रा फार्म सुरु गरेको हुँ,’ पत्रकार मुकेश कुमार यादवसंग भने ।

२हजार ३ सय वटा चल्ला हालेर फार्म सुरु गरेका अजयकुमार यादवको कुखुरा फार्म’मा अहिले ७ हजार कुखुरा छन् । व्यवसायमा गरेको प्रगतिले सन्तुष्ट छन् उनी ।

‘सोचेजस्तै गरी व्यवसाय अघिबढ्दै गयो, जसले मलाई प्रोत्साहन पनि मिल्यो, अहिले त मलाई अरु भन्दा यही व्यवसाय धेरै ठीक लाग्न थालेको छ,’ उनी भन्छन् ।

यो व्यवसायबाट अहिले वार्षिक ५ लाख रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको उनले बताए ।

‘विदेशमा गर्ने मेहेनत यहीँ गरियो भने आफ्नै गाउँ–ठाँउमा परिवारसँग बसेर राम्रो आमदानी गर्न सकिने रहेछ,’ यादवले ले भने ।

उनले व्यवसाय सुरु गर्दा प्रतिगोटा चल्लाको मुल्य १००रुपैयाँ थियो । अहिले एउटा चल्लाको मुल्य १ सय ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म पर्ने यादवले सुनाए । उनको फार्ममा ‘ब्रोइलर’ कुखुरा,माछा र बाख्रा मात्रै पाइन्छ ।

परम्परागत व्यवसायबाट नयाँ व्यवसायमा प्रबेश गर्दा कठिनाइ भोग्नु परे पनि आफू कहिल्यै निरुत्साहित नभएको उनले बताए ।

जब उनको व्यवसायको आकार बढ्दै गयो, तब उनले परिवारका अन्य सदस्य र बाहिरी कामदारलाई पनि काम लगाउन थाले । ज्यालादारी कामदारलाई दैनिक ४ सय रुपैयाँसम्म ज्याला दिने गरेको यादवले सुनाए ।

अहिले मासुका लागि मात्रै उत्पादन गर्दै आएका यादवले अब अण्डाको ब्यवसाय पनि सुरु गर्ने बताए ।

त्यतिमात्रै होइन, कुखुराको सुलीबाट उत्पादित मलबाट पनि राम्रो आम्दानी लिंदै आएको उनले सुनाए । यादवले यहीँ आम्दानी बाट समाजसेवा र राजनेति यात्रामा सहयोग हुन्छ उनले भने ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१५ बैशाख २०८०, शुक्रबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१५ बैशाख २०८०, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१५ बैशाख २०८०, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१५ बैशाख २०८०, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१५ बैशाख २०८०, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१५ बैशाख २०८०, शुक्रबार
Next Post
सिरहाको औरहीमा लागुऔषध बरामद

सिरहाको औरहीमा लागुऔषध बरामद

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी