Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

Sima Post Sima Post
११ चैत्र २०७९, शनिबार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
130
SHARES
406
VIEWS
Share on FacebookShare on Twitter


मुकेश यादव बरियारपट्टी । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा क्याम्पस स्थापना हेतु विष्णु महायज्ञको प्रबचन र भगवत बाचन गर्न देवी प्रतिभा र क्याम्पस शिलान्यास गर्न ,यज्ञको उदघाटन गर्न पुर्व मन्त्री प्रतिनिधि सभा सदस्य राजकिशोर याद ,मधेस प्रदेशको राज्यमन्त्री संजय यादव आउनेछ ।


स्थानीय बासिन्दा वा जो कोहिले ११ हजार वा सो भन्दा बढी रकम यज्ञमा दिनेश व्यक्तिको क्याम्पसको शिलान्यास नाम समेत लेखिने आयोजक बताए ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३स्थित बरियारपट्टीमा चैत्र १२ गते आइतबार विष्णु यज्ञको उदघाटन र क्याम्पसको शिलान्यास गर्न सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड )आउने कार्यक्रम मन्त्रिपरिषद विस्तारको कारण आउन नसकेकोमा भक्तजनहरू चंदा दाता तथा जनता जनार्दन संग समितिको अध्यक्ष बिरवल यादव तथा आयोजक समितिले माफी मागेको छन।


महायज्ञको शुभारम्भ गर्नुअघि हजारौँको सहभागितामा बृहत् कलश यात्रा निकालिएको श्री सिताराम नाम सकिर्तन एव बिष्णु समितिका अध्यक्ष बिरवल यादवले जानकारी दिए ।
चैत १२गतेदेखि २३ गतेसम्म विष्णु महायज्ञ ११दिन सम्म आयोजना हुने सो महायज्ञमा झन्डै ४५ लाख भन्दा बढि खर्च हुने अनुमान समितिको रहेको छ ।


गाउँबासिहरु,भक्तजनहरू आफुखुशि आर्थिक सहयोग दिन तयार रहेको र अपुग खर्च समिति र स्थानीयले बेहोर्ने अध्यक्ष यादवले बताए ।
महायज्ञमा नेपाल सहित छिमेकि बिहारबाट समेत हजारो भक्तजनहरु आउने तथा त्यसको सम्पूर्ण तयारि पूरा हुनुका साथे महायज्ञ अवधि भरिमा महायज्ञ स्थलमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका अध्यक्ष यादवले जानकारी दिए ।
यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ ।

महायज्ञलाई सफल पार्नका लागि कलश यात्रा चैत्र १२ गते,पुरुष तथा महिला पहलमानि (बसन्त थापा सहित भारतको प्रख्यात पहलमान आउने) चैत्र १३सोमबार देखि १६ गते बिहीबार सम्म, बृन्दाबनको गौतम राशलिला,रामलिला चैत्र १२ गते देखि, देवी प्रतिभा द्वारा भागवत, विष्णु पुराण कथा वाचन ४ बजे देखि ८ बजे सम्मअखण्ड सिताराम नाम जप नौ दिन,रासलिला ८:३० बजे देखि ,झुला ,मोतका कुवा , ,सास्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु समेत सन्चालन हुने आयोजक बिष्णु दास बाबाले जानकारी दिए ।
यज्ञको निगरानी CCTV द्वारा हुने समिति कोषाध्यक्ष उमेश प्रसाद साहले जानकारी गराए ।क्याम्पसको लागि ४५ कठ्ठा जग्गा समेत खरिद भईसकेको कोषाध्यक्ष साहले बताए।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

११ चैत्र २०७९, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

११ चैत्र २०७९, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

११ चैत्र २०७९, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

११ चैत्र २०७९, शनिबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

११ चैत्र २०७९, शनिबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

११ चैत्र २०७९, शनिबार
Next Post
बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

2 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी