Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

ट्रफिक प्रहरीले सवारी साधनको निगरानी बढाए

Sima Post Sima Post
८ फाल्गुन २०७९, सोमबार
ट्रफिक प्रहरीले सवारी साधनको निगरानी बढाए
17
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

बरियारपट्टी । मधेस प्रदेशको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले सवारी साधन सञ्चालनमा निगरानी बढाएको छ । जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सबै सवारी साधन सञ्चालनलाई व्यवस्थित र नियमसंगत सञ्चालन गर्न कडाइ गरेको हो ।

लहान नगरपालिका वडा नं. १ स्थित लहान बसपार्कको प्राङ्गणमा चालक र सह–चालकको स्वास्थ्य चेक जाँचदेखि अन्य सञ्चालन सुरक्षालाई थप व्यवस्थित र कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरिक्षक टुपेन्द्र श्रेष्टले बताए ।


मधेश प्रदेशका ट्राफिक प्रमुख सन्तोष भट्टराईका अनुसार मधेश प्रदेशमा एक बर्षमा ६ सयको हराहारीमा सडक दुर्घटनाबाट मृत्यु भईरहेको बताए । दुर्घटना न्युनिकरण ट्राफिक प्रहरीले मात्रै हुदैन यसमा सबैको जिम्मेवारी उतिनै हुन्छ । हामी आफै सरल र सहज तरीकाबाट सवारी साधन चलाऔ भने दुर्घटना न्युनिकरण अवश्य नै हुने वहाँले बताए । सवारी चालक तथा सह चालकहरु सवारी चलाउनमा दक्ष भए नभएको र मादक पदार्थ सेवन गरे नगरेका विषयमा जानकारी लिनकालागि स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको मधेश प्रदेशका ट्राफिक प्रमुख सन्तोष भट्टराईले बताउनुभयो ।


खानपिन, लगातारको धपेडी र नियमित स्वास्थ्य जाँच समस्याले चालकमा शारिरीक र मानसिक दुबै प्रकारको समस्य हुने र दुर्घटना बढ्ने हुँदा पूर्व सतर्कताका लागि जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रहरी बरिष्ठ नायब निरिक्षक विदुर मणी भट्टराईले बताएका छन्। सार्वजनिक तथा निजी यातायातका सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ । सवारी दुर्घटना हुने कारणहरु र सवारी हुनबाट जोगिने उपायहरुका बारेमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको प्रहरी बरिष्ठ नायब निरिक्षक भट्टराईको भनाई छ ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

८ फाल्गुन २०७९, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

८ फाल्गुन २०७९, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

८ फाल्गुन २०७९, सोमबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

८ फाल्गुन २०७९, सोमबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

८ फाल्गुन २०७९, सोमबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

८ फाल्गुन २०७९, सोमबार
Next Post
औरहीमा ७३ औँ प्रजातन्त्र दिवस भव्य रुपमा विविध कार्यक्रम गरी मनाए

औरहीमा ७३ औँ प्रजातन्त्र दिवस भव्य रुपमा विविध कार्यक्रम गरी मनाए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी