Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सहिदको कुनै जात धर्म र भूगोल हुदैन: अध्यक्ष यादव

Sima Post Sima Post
५ माघ २०७९, बिहीबार
सहिदको कुनै जात धर्म र भूगोल हुदैन: अध्यक्ष यादव
22
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter


बरियारपट्टी।देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज एक कार्यक्रममा औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले भने सहिदको कुनै जात धर्म र भूगोल हुदैन भने ।


१६ औं बलिदानी दिवसको अवसरमा औरही पालिकाले रक्तदान कार्यक्रम र पालिकाको प्रधानाध्यापक सम्मानित गरेको छ।


सहिदको सपना अधुरै

मधेस आन्दोलनको बलमा संस्थाका रूपमा रहेको मधेसी जनअधिकार फोरम एउटा पार्टीको रूप लियो । अध्यक्ष उपेन्द्र यादव मधेसका मसिहा कहलिए । ०६४ को संविधानसभामा पहिलो पटक सहभागिता भएको उक्त पार्टीबाट ५४ जना सांसद निर्वाचित भए ।

मधेश आन्दोलनकै बेलामा धेरै नेताले सत्ताको स्वाद चाहे । अहिलेसम्म मधेश आन्दोलनलाई भजाउने काम भइरहेको छ । तर सहिद र मधेसी जनतालाई देखाएको सपना अझै पुरा हुन सकेको छैन । त्यस बेला उठाइएको अधिकांश मुद्दा ओझेलमा परेका छन् ।

सत्ताकै खेलमा लागेका कारण उपेन्द्र यादव नेतृत्वको पार्टी पटक पटक विभाजन भयो । जसका कारण मधेश आन्दोलन कमजोर भएको छ । आत्म निर्णयको अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, नागरिकता लगायतको मुद्दाहरू ओझेलमा परेको छ । मधेसको मुद्दाहरू पुरा हुन नसक्नुमा नेताहरू नै दोषी रहेको वरिष्ठ पत्रकार दिनेश्वर गुप्ताको आरोप छ ।

उनी भन्छन्, ‘मधेसी जनता अझै अनेकौँ बेथितिको सिकार छन् । यतिसम्म कि सहिद परिवारसँगै पनि विभेद भएको छ । ५० लाखको लोभ देखाएर आन्दोलन गर्न लगायो । तर अहिले रोजगारी समेत दिन सकिएको छैन ।’ सत्ता स्वार्थकै कारण मधेसी नेताहरूलाई चुनावमा हराएर जनताले सबक सिकाएको उनको भनाई छ ।

मधेश केन्द्रित दलहरू एकजुट भएर अगाडी नबढे सहिदका सपनाहरू पुरा नहुने पत्रकार देब कुमा यादवको तर्क छ । उनी भन्छन्, ‘देशमा गणतन्त्र र संघीयता त आयो । तर त्यसको अनुभूति मधेसी जनताले गर्न सकेका छैन । यसका लागि मधेश केन्द्रित दलहरू पुनः एकजुट हुन जरुरी छ ।’



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

५ माघ २०७९, बिहीबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

५ माघ २०७९, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

५ माघ २०७९, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

५ माघ २०७९, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

५ माघ २०७९, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

५ माघ २०७९, बिहीबार
Next Post

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी