Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टीमा गोलबजारका कपडा पसलेले जाडो पीडितलाई कम्बल वितरण

Sima Post Sima Post
३ माघ २०७९, मंगलवार
बरियारपट्टीमा गोलबजारका कपडा पसलेले जाडो पीडितलाई कम्बल वितरण
103
SHARES
322
VIEWS
Share on FacebookShare on Twitter


बरियारपट्टी ।चिसोबाट जोगाउन सिरहा गोलबजारका RKSS कपडा पसलका संचालक जिवछ साहले बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का समाजसेवी राजेन्द्र यादवको पहलमा विपन्न, वृद्ध, अशक्त, एकल महिलालाई मंगलबार घरमै पुगी कम्बल वितरण गरेको छ।

न्यानो कपडाको अभावमा चिसोले कठ्याङ्ग्रिएर बसिरहेका विपन्न, दलित, अशक्त, ज्येष्ठ नागरिकको गाउँ पालिका पुगेर१२० कम्बल वितरण गरेपछि उनीहरुले खुशी व्यक्त गरे। चिसो मौसममा गोलबजार वाट हामिहरु लाई घरमा आई कम्बल दिएर ठूलो सहयोग गरेकोमा खुशी प्रकट गर्दै झवरीदेवी सदाले धन्यवाद दिइन्।


वितरणमा सहभागी स्थानीय बुद्धिजीवि भुपू वडा अध्यक्ष अन्नत लाला यादव ,भुपू कार्यपालिका सदस्य सुरेन्द्र ठाकुर,जोगिन्द्र कामत,केदारनाथ ठाकुर,सन्तोष यादव,नेपाल प्रहरीको सय रामकुमार यादव,सशस्त्र प्रहरी सय र कार्यक्रमको अध्यक्ष राजेन्द्र यादव लगायतले समेत कम्बल ओढाए।

दाता जिवछ साह


केहि दिन यता बल्ल दिउँसो मधुरो घाम लागे पनि बिहान बेलुका अत्याधिक चिसो हुने गरेकाले गरिब, विपन्न वर्गका सर्वसाधारण शीतलहरको मारमा परेका छन्।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

३ माघ २०७९, मंगलवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

३ माघ २०७९, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

३ माघ २०७९, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

३ माघ २०७९, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

३ माघ २०७९, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

३ माघ २०७९, मंगलवार
Next Post
सहिदको कुनै जात धर्म र भूगोल हुदैन: अध्यक्ष यादव

सहिदको कुनै जात धर्म र भूगोल हुदैन: अध्यक्ष यादव

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी