Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

Sima Post Sima Post
२४ पुष २०७९, आईतवार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
8
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

मिर्चैया । विद्यालयको लापर्वाहीका कारण एक छात्राको मृत्यु भएपछि लोकराज मार्न अवरुद्ध गरि बिद्यार्थीहरु चक्काजाम गरी अन्दाज गरेको छन । औषधी खानेक्रममा पानीको बोतलमा रहेको स्प्रीट पीएर विरामी भएका सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नपा ११ पदमपुरका धर्मेन्द्र महराको छोरी १६ वर्षिय सृजना कुमारी महराको उपचारको क्रममा मृत्यु भएको हो।

324536466_838948020525519_3137224786315539504_n

महिनाबारीका कारण पेट दुखेका सृजनाले शुक्रवार स्कूलकै एक शिक्षिकाले दिएको औषधी खानेक्रममा पानीको सट्टा स्प्रीट पीउँदा उनी थप विरामी भएका थिए। विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप तिवारी आफैले विद्यार्थीको उपचार गराउनुभन्दा केही भएको छैन भन्दै घर पुर्याएकाले समयमा उपचार हुन नसब्दा अभिभावले जनाएको छ।
प्रिन्सिपल तिवारीले सृजनालाई घरमा पुर्याएर ‘थोरै स्प्रीट खाएकोले नसालागेको छ, केहीवेर सुताएपछि ठिक भईहाल्छस भनेर छोडी गएको सृजनाका वुवा धमेैन्द्र महराले बताए। धर्मेन्द्रले भने, ‘सरले थोरै स्प्रीट खाएको भनेपछि हामीले पनि विश्वास गर्यौं, तर विस्तारै अवस्था खराव हुँदै गएपछि अस्पताल पुर्यौं, तवसम्म ढिलो भईकेको रहेछ। शिक्षकको विश्वासमा पर्दा छोरी गुमाउनु पर्र्यो।’

धर्मेन्द्रले ठिक समयमा सहि चुचना दिएको मृत्यु भएको बताउँछन्। उनले विद्यालयको लापर्वाहीले छोरीको ज्यान गएको भन्दै कानुन मबोजिम कार्वाही हुनुपर्ने माँग सहित जाहेरी दिएका छन्।
सृजनाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा शनिवार राती करिव १२ बजे मृत्यु भएको अभिभावकले बताएको छ। विद्यालयले ह्वाईटवोर्ड सफा गर्न स्प्रीट ल्याउने गरेको बताइएको छ।
अस्पलले फोक्सो पुरै सेतो भईकेको र अक्सिजनको कमिका कारण सृजनाको मृत्युभएको अस्पतालका डा। स्यामकुमार साहले जानकारी दिए। उनले फोक्सो सेतोहुनुको कारणभने फोरेन्सिक जाँचबाटमात्र खुल्ने जनाए। एक्स रे मा फोक्सो कालो देखिनु पर्ने तर सवै सेतो देखिएको डाक्टर साहको भनाई छ।

प्रहरीले सृजनाले शुक्रवार स्कूलकै एक शिक्षिकाले दिएको औषधी खानेक्रममा पानीकोसट्टा स्प्रीट पीउँएको बताए। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरी वहादुर वलीले सृजनाको हातमा पानीको सट्टा कसरी स्प्रीट पुग्यो भन्ने विषयमा छानविन भईरहेको जनाए। उनले भने, ‘स्कूलले पनि घटना स्वीकार गरिसेको छ, उनले स्प्रीट पीउने अवस्था कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ।
प्रहरीले अनुसन्धानको लागि औषधी दिने शिक्षीका अम्भिका लम्साल र प्रिन्सिपल प्रतिप तिवारीलाई नियन्त्रणमा लिएको डिएसपी ओलीले जनाएको छ। नियन्त्रणमा लिएर छानविन गरिरहेका छौं।’
आक्रोशित विद्यार्थीद्वारा सडक जाम

आक्रोशित विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया बजार क्षेत्रमा पठक पटक सडक जाम गरिरहेको छ। उनीहरुले विद्यालयको चरम लापर्वाहीले मृत्यु भएकाले दोसीलाई कार्वाहीको माँग गर्दै सडक जाम गरेको हो।
सडक जाम खुलाउन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ। विद्यार्थीले एकठाउँमा बल प्रयोग गरेर जाम खुलाउँ



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२४ पुष २०७९, आईतवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

२४ पुष २०७९, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२४ पुष २०७९, आईतवार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२४ पुष २०७९, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२४ पुष २०७९, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२४ पुष २०७९, आईतवार
Next Post
सातै प्रदेश डिआइजि फेरिए

सातै प्रदेश डिआइजि फेरिए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी