Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पुरुषहरु पनि पिडित छन

Sima Post Sima Post
१४ पुष २०७९, बिहीबार
पुरुषहरु पनि पिडित छन
66
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter


बिनिता यादव लहान ।विश्वको शान्ति देश भन्ने चिनारी दिने हाम्रो प्यारो देश नेपालमा महिला पिडित पुरूषको जमात ठूलो हुँदै गउको छ । दिनहुँजसो घट्ने यस्ता घटना बाहिर नआएका मात्र हुन् । जति महिला पिडित छन्, सोही अनुपातमा पुरूष पनि पिडित भएको देखिन्छ, समाजमा घटिरहेको बिभिन्न घटनाक्रमहरूलाई गहिराइबाट नियाल्ने हो भने । महिलाबाट पिडित पुरूषको संख्या झन्-झन् बढ्दै गएको छ । यसको अर्थ होइन कि पुरूषबाट महिला पिडित छैनन् । जति महिला पिडित भएका घटनाहरुको बिरोध र महिलाको न्याय, हक-अधिकारका आवाज उठाइन्छ, आन्दोलन गरिन्छ त्यहीँ अनुपातमा पुरूष पिडित भएका घटनाहरुको न्याय र अधिकारका लागि आवाज उठेको कतै देखिँदैन । केही अपवादहरू बाहेक ।

समाज परिवर्तन हुँदै गएको छ । हामी पनि साच्चै आधुनिक बन्दै गएका छौं । अझ यो २१ औ शताब्दीमा हामी भन्छौं के महिला के पुरुष सबै बराबर । अहिलेको समयमा जो पुरुषले गर्न सक्ने काम महिलाले पनि गर्दै गएका छन् । गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन्, यदि महिलाले अवसर पाएको खण्डमा । समाजमा पनि महिलाहरूलाई हाम्रो संविधान अनुसार अवसर र अधिकार दिएको छैन । कहीँ कतै कमजोरी पक्षहरू त पक्कै पनि छन, नहोलान् भन्न सकिदैन । क्रमशः ति सुधार हुने क्रममा छन् । सदियौदेखि सुन्दै आएको त्यही एउटै कुरा हो पुरूष प्रदान हाम्रो समाज । तर जुन रूपमा पुरूष प्रदान समाज भन्दै आएका छौं त्यसलाई पूरा-पूरा सही हो भन्न नसक्ने स्थितीमा हाम्रो समाज साच्चै पुगिसकेको छ । आजको समयमा महिलाहरूलाई पनि उत्तिकै अवसर दिएको नैं छ । पुर्ण रुपमा नहोला, महिलालाई शिक्षा लगायत हरेक क्षेत्रमा अवसर दिएको नैं पाईन्छ । केही अपवाद होलान् ।

महिला पुरुष बराबर हो एउटै रथका दुई पाङ्ग्रा हुन् । महिला–पुरुष एक आपसका परिपूरक हुन भन्ने कुरा हाम्रो शिक्षित बन्दै गएको समाजले स्विकार्दै आएको पनि छ । फरक यो छ कि महिला पिडित हुँदा बिभिन्न किसिमका महिला अधिकार कर्मीहरूको आवाज चर्को रूपमा आउँछ । महिला सम्बन्धित बिभिन्न संघ संस्था लागि परेका हुन्छन् पिडित महिलाहरुको न्याय अधिकार सुनिश्चित गर्नको लागि । तर पुरुष पिडित हुँदा भने खासै आवाज उठेको देखिदैन, न महिला अधिकार कर्मी र त्यस सम्बन्धी काम गर्ने संघसंस्थाहरूले आवाज उठाउँछन् ।

नत आजसम्म कुनै पुरुषअधिकार कर्मीहरु पुरूष पिडितहरुको आवाज सुनिदिने कुनै संघसंस्था नै छन् । नत सुन्नमा आएको छ । पिडित पुरूषहरूको आवाज कस्ले सुनिदिने र तिनिहरूको बारेमा ओकालत कस्ले गरिदिने साच्चै जटिल समस्याको विषय बन्दै गएको छ । यतातिर ध्यानाकर्षण खासै कसैको पनि छैन । पुरूष पनि कैयौं अवस्थामा पिडित भएका छन् । महिलाहरुबाट धेरै अप्ठ्यारोमा परेका छन् ।

पछिल्लो समय समाज मा बढ्दै गएका जुनसुकै अपराधी गतिविधि होस महिला पुरुषको संलग्नता बराबर जस्तै भएको देखिन्छ । बिगत केही वर्ष यताको तथ्याङ्कलाई हेर्ने हो भने महिलाबाट पिडित पुरूष धेरै वैदेशिक रोजगारीमा गएका युवाहरु भएको देखिन्छ । तपाईं हाम्रो समाजमा छरपस्ट रूपमा देख्न पाउनु भएको छ होला ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१४ पुष २०७९, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१४ पुष २०७९, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१४ पुष २०७९, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१४ पुष २०७९, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ पुष २०७९, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१४ पुष २०७९, बिहीबार
Next Post
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी