Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लोहरपट्टीमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

Sima Post Sima Post
११ पुष २०७९, सोमबार
लोहरपट्टीमा विपन्न परिवारलाई न्यानो कपडा वितरण
24
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter


महोतरी ।महोतरीको लोहरपट्टी नगरपालिका वडा नम्बर २ र ७ मा दलित र विपन्न परिवरलाई ८हजार ५ सय मुल्य बराबरको न्यानो कपडा तथा डसना वितरण गरिएको छ । ईस्लामिक रिलिफ नेपालीको सहयोग र दलित समाज उत्थान समिति नेपाल महतोरी द्वारा न्यानो परियोजनाअन्तर्गत लोहरपट्टी नगरपालिका वडा नम्बर २ को अध्यक्ष राम मिलन यादवको अध्यक्षतामा २६८ दलित तथा विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरेको छन ।

त्यस्तै यसै पालिकाको वडा नम्बर ७ को अध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा ३२९ दलित तथा विपन्न घरपरिवार लाई न्यानो कपडा वितरण गरेको छन ।


लोहरपट्टी नगरपालिका र बलवा नगरपालिकामा १२सय घरपरिवार लाई न्यानो कपडा वितरण गरिएको दलित समाज उत्थान समिति नेपाल महोतरीको अध्यक्ष डेजि पाण्डेले जानकारी दिए ।


वितरण कार्यक्रमको सहजीकरण वडा नम्बर २र७ को कार्यालयले गरेको थियो । नगरपालिकाभित्रका गरीब तथा विपन्न परिवारको संख्या छनोट गरेर न्यानो कपडा तथा डसना वितरण गरिएको संस्थाको अध्यक्ष डेजि पाण्डेले बताए ।बलवा नगरपालिका वडा नम्बर ३ मा ३०३ र वडा नम्बर १ मा ३०० गरि जम्मा ६०३ घरपरिवार लाई वितरण गर्न बाकी रहेको अध्यक्ष पाण्डे बताए ।


स्थानीय सरोज कुमार यादवले भने चिसो मौसममा न्यानो कपडा पाउँदा खुसी लागेको बताउँदै दलित समाज उत्थान समिति नेपाल महोतरीको संस्थालाई धन्यवाद दिएका छन् ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

११ पुष २०७९, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

११ पुष २०७९, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

११ पुष २०७९, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

११ पुष २०७९, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ पुष २०७९, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

११ पुष २०७९, सोमबार
Next Post
लालुको पृति शोक

लालुको पृति शोक

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी