Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ

Sima Post Sima Post
२८ मंसिर २०७९, बुधबार
सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ
123
SHARES
384
VIEWS
Share on FacebookShare on Twitter

कर्जन्हा, २७ मंसिर । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी महिलालाई कर्तव्य गरी ज्यान मार्ने २ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउसो ३ बजे तिर सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया पिडारी टोल बस्ने बर्ष २६ की लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका दुबै जनालाई प्रहरीले प्रक्राउ गरेर कारवाहीका लागि अदालतमा पेश गरेका छन् ।

प्रतिवादीहरुलाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालाय मिर्चैयाबाट खटेका प्रहरी टोलिले हत्यामा प्रयोग भएको खुकुरी सहित मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया टोल बस्ने रामचन्द्र महत्तोको छोरा बर्ष २० को राजकुमार महत्तो कोईरी र मिर्चैया नं. १ बस्ने हेमन्त कुमार रजकको छोरा बर्ष २० को नितेश कुमार रजकलाई पक्राउ गरि सिरहा जिल्ला अदालत, सिरहाबाट कर्तब्य ज्यान मुद्दामा ७ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. सुवास बुढाथोकीले जानकारी दिए ।

यता, लक्ष्मीनियाँकी श्रीमान दिपेन्द्र कापड वैदेशिक रोजगारीको शिललामा कतारमा छन्। घटनाको जानकारी पाएलगतै उनी नेपाल फर्कदै गरेको दिपेन्द्रको बुवा रामदेवले जानकारी दिए। उनीहरुको १० वर्षका दिपेश, ७ वर्षका रुकेश र ३ वर्षका रिपेशगरी तीनजना छोरा छन्। मृतक कापरको ५६ वर्षिय ससुरा रामदेव कापरले रेडियो गंगाजल संग कुरा गर्दै भने, हाम्रो गाउँमा कसै संग कुनै दुश्मनी थिएन । छोरा बैदेशिक रोजगारमा छन् । अब घरमा रहेका उनको ३ छोरालाई कस्ले हेर्ला भन्दै भक्कानिए । गाउँबाट आफुहरु ८ जना महिला घास र दाउरा ल्याउनका लागि गएका थियौं । त्यसमा लक्ष्मिनिया पनि थियो छोराको लागि औषधी लिनुपर्ने भन्दै आफुहरुलाई छोडेर घर निस्केका लक्ष्मीनियालाई हामीले मृत अवस्थामा देख्दा वेहोस भएको छिमेकि सुरजा कामतले बताइन् । यस घट्ना वारे जानकारी गाउँमा भएपछि गाउँलेहरु मंगलबार दिउसो पुर्वपश्चिम राजमार्ग अबरोध गरेर दोषीलाई पक्राउ गर्नुपर्ने माग गरेका थिए ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२८ मंसिर २०७९, बुधबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२८ मंसिर २०७९, बुधबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२८ मंसिर २०७९, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२८ मंसिर २०७९, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२८ मंसिर २०७९, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२८ मंसिर २०७९, बुधबार
Next Post
२५औँ वैवाहिक वार्षिकोत्सव

२५औँ वैवाहिक वार्षिकोत्सव

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी