Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते

Sima Post Sima Post
२८ मंसिर २०७९, बुधबार
गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते
54
SHARES
169
VIEWS
Share on FacebookShare on Twitter

सुखिपुर मुन्ना गुप्ता ।हिन्दी वा नेपाली फिल्म छक्का–पन्जाकै झझल्को दिने दृष्य मंगलबार सिरहाको नवराजपुर गाउँपालिकाको एक विद्यालयमा देखिएको छ । त्यहाँ फिल्ममा देखाएझै अरुको साट्टोमा अर्को व्यक्तिले विद्यालयमा पढाइरहँदा भेटिएको छ ।

फिल्म छक्का–पन्जामा छोराका साट्टा बुबालाई काम गरेको देखाइएको थियो । तर, यहाँ श्रीमतिको साट्टोमा श्रीमान प्रअकै रुपमा काम गरेको देखिएको छ ।

ती प्रअ हुन, नवराजपुर गाउँपालिका ४ का जनकल्याण आधारभूत विद्यालयका अनिता यादव । मंगलबार उनको साट्टोमा श्रीमान्ले प्रअकै भूमिका काम गरिरहेको अवस्थामा अनुगमनको क्रममा भेटिएको छ ।

गाउँपालिका अध्यक्ष शिवउदगार यादव साढे ११ बजे विद्यालय अनुगमन गर्न पुगेका थिए । त्यहाँ श्रीमतिको ठाउँमा विन्दी प्रसाद यादव प्रधानाध्यापकको रुपमा काम गरिरहेको पाइएको थियो । विन्दीको श्रीमति अनिता यादव उक्त विद्यालयकी प्रअ हुन् । उनी अनुपस्थित थिए ।

गाउँपालिका अध्यक्ष यादवले विन्दीलाई किन श्रीमतिको साट्टोमा आएको ? कानूनले मिल्छ ? भनेर प्रश्न गर्दा विन्दीले किन आउन मिल्दैन मिल्छ । कहिलेकाही आउँछु भनेर जवाफ फर्काएका थिए । आवश्वयक पर्दा आउन मिल्ने र धेरै ठाउँमा यस्तो भइरहेको जवाफ माथि जवाफ फर्काए ।

‘सरकारी विद्यालयमा बेथिति देखिएको छ । आफु निर्वाचित भएदेखि चासो बढाएको छु,’ गाउँपालिका अध्यक्ष यादवले भने,‘स्थानीयवासीले गुनासो गरेपछि अनुगमनलाई तिव्र बनाएको छ । श्रीमतिको ठाउँमा श्रीमान भेटिएपछि प्रअ विनितालाई स्पष्टीकरण सोध्न शिक्षा शाखालाई लगाएको छु ।’ त्यती गर्दा पनि सुधार नआए आवश्यक कारवाही प्रक्रिया बढाउने उनले बताए ।

स्थानीयवासीका अनुसार श्रीमतिका साट्टो विद्यालयमा पढाउन आएका विन्दी यादव अवकास प्राप्त प्रअ हुन् ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२८ मंसिर २०७९, बुधबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२८ मंसिर २०७९, बुधबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२८ मंसिर २०७९, बुधबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२८ मंसिर २०७९, बुधबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२८ मंसिर २०७९, बुधबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२८ मंसिर २०७९, बुधबार
Next Post
सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ

सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

8 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

9 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी