Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

साना किसान भवानीपुर प्र ध सिरहामा तालाबन्दी

Sima Post Sima Post
२६ मंसिर २०७९, सोमबार
साना किसान भवानीपुर प्र ध सिरहामा तालाबन्दी
28
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter


शम्भु चौधरी सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १ र २ मा रहेको साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध मा बुधबार लक्ष्मी नारायण यादव र उनका समर्थकले तालाबन्दी गरेका छन ।


साना किसानको प्रक्रिया अनुरसार साविक भवानीपुर प्रध को नौ वोटै वडाबाट एक एक जना संचालक समितिमा चुनिएर आउने प्रावधान छ र चुनिएर आए पनि । अब अध्यक्षमा पदको दुई जना सुर्य नारायण महतो र मागैन महतो । सुर्य नारायण महतो वडा अध्यक्ष भएकोले मागैन महतो मानेन अनतः सुर्य नारायण महतोले राजीनामा दिनु भयो । त्यस पछि वहाँको ठाउँमा राम अवतार महतो आयो अब अध्यक्षको दावेदार राम अवतार महतो र मागैन महतो भयो । तिनै जना गरी अध्यक्ष पदको लागी करीब ३ देखि ४ महिना सम्म घम्सा घम्सी भयो तर पनि चुनिएन अन्तः केन्दबाट खेम पाठक, जिल्लाबाट मागैन कामैत,सरोज कुमार यादव र जिल्लाका विभिन्न साना किसानबाट जस्तै सितापुरबाट नन्द किशोर चौधरी, बस्तीपुरबाट सुनिल कुमार साह,भगवानपुरबाट चन्देश्वर यादव लगायत चुनिएका नौ सदस्य २०७७ चैत्र २९ गते सवैको हस्ताक्षर र टिकाटालो सहित सर्वसहसतिबाट लक्ष्मी नारायण यादवलाई अध्यक्ष पदमा चयन गरेका थिए ।
साधारण सभाको बन्द सत्रमा चयन भएको पदको अनुमोदन गर्ने प्रावधान छ तर त्यसमा अनुमोदन नगराई पुनः चुन्न लगाउने प्रक्रिया अगाडी बढाएकोमा यादवले आपती जनाएका थिए । म बन्द सत्रमा उपस्थित भए पनि कलोजिंगमा हस्ताक्षर नगरेको यादवले दावी गरेका छन ।
तला बन्दी किन गर्नु भयो भने प्रश्नको जवाफमा यादवले भने सधारण सभा, बन्द सत्र र मलाई चयन गरीए दिनको नियर्ण प्रतिलिपि माग गरेको छु । लिखित निवेदन पनि दिएको छु,त्यो निर्णय प्रतिलिपि दिन आलटाल गरेको भन्दै बाध्य भएर ताला बन्दी गर्नु परेको यादवले बताए ।
अता अर्का शेयर सदस्य श्रीदेव यादवको अनुसार कसैलाई खान दिएर अगाडीबाट थाल छिन्नु कतिको जायज हो । यस्तो कार्य हामीलाई मन्य नहुने बताए । यसका लागी हामीलाई जे गर्नु पर्छ त्यसको लागी तयार रहेको बताए ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२६ मंसिर २०७९, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२६ मंसिर २०७९, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२६ मंसिर २०७९, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२६ मंसिर २०७९, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२६ मंसिर २०७९, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२६ मंसिर २०७९, सोमबार
Next Post
गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते

गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी