Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सुन्दर जनता माध्यमिक विद्यालयमा तत्का ताला खुल्यो

Sima Post Sima Post
२४ मंसिर २०७९, शनिबार
सुन्दर जनता माध्यमिक विद्यालयमा  तत्का ताला खुल्यो
16
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

सिरहाको औरही गाउँपालिका ५ स्थित सुन्दर जनता माध्यमिक विद्यालयमा विद्यार्थीले लगाएको ताला तत्काल विषयगत शिक्षक व्यवस्था गर्ने सहमति पछि खुलेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कुमार यादवको अध्यक्षता, औरहि गाउँ पालिका अध्यक्ष शिवजी यादवको विशेष उपस्थितिमा बसकोे सर्वपक्षिय बैठकले तत्काल शिक्षक व्यस्था गर्ने र विद्यार्थीको जायजमाग पुरागर्ने सहमतिपछि ताला खुलेको हो।

नियमित पठन–पाठनका लागि तत्काल आवश्यक पर्ने २ जना शिक्षक पालिकाले आईतबारबाट व्यवस्था गराउने र विद्यालयमा खालीरहेका दरवन्दी र राहात दरवन्दीमा निर्वाचन आचारसंहिता सकिनासाथ रितपूर्वक भर्ना गर्न पालिकाले सहयोग गर्ने सहमति भएको विद्यालयका प्रधानाध्यापक इन्द्रदेव यादवले जानकारी दिए। उनले विद्यालयमा आज वसेको सर्वपक्षिय वैठकमा गाउँ पालिकाले तत्काल २ जना शिक्षक पठाउने र खाली दरवन्दीमा पदपूर्तीको लागि शिक्षा समन्वय ईकाई र गाउँ पालिकाको शिक्षा शाखासँग समन्वय गरी पारदर्शी शिक्षक छनोट प्रकृयामा सहयोग सहमति भएको बताए।

विद्यार्थीहरुले राखेको २९ बुँदेमाग शिक्षा नियमावलीले गर्न अनुतिदिएका सवैमागहरु पुष २९ गतेभित्र पुरागराउन समन्वय र सहयोग गर्ने आज वसेको बैठकले निर्णय गरेको शिक्षक यादवले जनाए।

विद्यार्थीहरुले विद्यालयमा खाली रहेको दरवन्दी तत्काल पूर्तिगर्नु पर्ने, विद्यालयकै स्वास्थ्य शिक्षकलाई लेखापालको जिम्मेवारीबाट हटाएर पठन पाठनमा लगाउनु पर्ने, विद्यालयको आर्थिक कारोवार पारदर्शी हुनुपर्ने, भर्ना भएका सवै विद्यार्थी नियमित उपस्थित हुने बातावरण बनाउनु पर्ने, विद्यालयका शिक्षक कर्मचारीका छोरा छोरी आफैले पढाउने विद्यालयमा पढाउनु पर्नेमाँग सहित बुधबार विद्यालयमा तालाबन्दी गरेका थिए।

शिक्षक अभावका कारया पछिल्लो ८ महिनादेखि सामाजिक, नेपाली, स्वास्थ्य शिक्षा लगातका विषयगत शिक्षक नहुँदा पढनपाठन अवरुद्ध हुदै आएको सोही विद्यालयको कक्षा १० मा अध्ययनरत प्रिन्स यादवले बताए।

जायज माँजसहित विद्यार्थीको आन्दोलनमा युवा तथा वुद्धिजिवीहरुको साथ सहयोग गरेको स्थनिय चतुरानन्द यादवले बताए।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२४ मंसिर २०७९, शनिबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२४ मंसिर २०७९, शनिबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२४ मंसिर २०७९, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२४ मंसिर २०७९, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२४ मंसिर २०७९, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२४ मंसिर २०७९, शनिबार
Next Post
साना किसान भवानीपुर प्र ध सिरहामा तालाबन्दी

साना किसान भवानीपुर प्र ध सिरहामा तालाबन्दी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 hour अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी