Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सुन्दर जनता माध्यमिक विद्यालयमा तालाबन्दी

Sima Post Sima Post
२३ मंसिर २०७९, शुक्रबार
सुन्दर जनता माध्यमिक विद्यालयमा तालाबन्दी
35
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

सिरहाको औरही गाउँपालिका ५ स्थित सुन्दर जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न माँग राख्दै तालाबन्दी गरेका छन्। विद्यार्थीहरुले नियमित पठनपाठन, तत्काल पाठ्पुस्तको व्यवस्था, अपुग शिक्षक पुर्ति लगायत माँग सहित बुद्धवार तालाबन्दि गरेका हुन्।

विद्यालयमा करिव ८ महिनादेखि सामाजिक, नेपाली, स्वास्थ्य शिक्षा लगातका विषयगत शिक्षकहरु नहुदा पठन–पाठन ठप्प भएकाले आफुहरु वाध्यभई विद्यालयमा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरुको भनाई रहेको छ।

उनले यि विषयका शिक्षक नहुँदा वार्षिक (एसईइ) परीक्षा नजीकिएपनि पठन पाठन हुन नसकेको दुखेसो पोखे। आन्दोलीत विद्यार्थीहरुले अहिलेसम्म पाठ्यपुस्तक समेत नपाएको बताए। उनीहरुले भने, ‘हामीले प्र.अ. लाई पटक–पटक पाठ्य पुस्तक र विषयगत पढाईको लागि अनुरोध गर्यौं; कुनै सुनवाई नभएपछि तालावन्दीगर्न बाध्य भएका हौं।’

अव समस्या समाधान नभएसम्म विद्यालय नखुल्ने कक्षा १० मै अध्ययनरत विद्यार्थी प्रिन्स यादबले बताए। उनले भने, विद्यालय खुलेपनि पढाई हुने होइन, त्यो भन्दा बन्दै होस्।’

विद्यार्थीहरुले विद्यालयमा उचित खानेपानीको वयवस्था नभएको, नियमित पढाइ नभएको, सौचालय सरसफाइ नभएको, बिद्यालयमा मनपरी छुटी हुने गरेको, कपि जाँच नगरी हचुवाको भरमा मूल्याङ्कन गर्ने लगायतका आरोप लगाउँदै आएका छन्।

विद्यालयका प्रधानाध्यापक इन्द्रदेव यादवले गाउँपालिकाले विद्यालयमा करार सेवाका शिक्षकहरुलाई म्याद थप नगरी नयाँ जनप्रतिहरुले विषयगत शिक्षकलाई हटाएपछि यो अवस्था सृजना भएको आरोप लगाए। उनले भने, ‘पालिकाले शिक्षक त हटायो, तर विद्यालयको पठन पाठनका लागि थप शिक्षक व्यवस्था गर्न नसकिएपछि यो अवस्था आएको हो।’

औरही गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश नरायण शर्माले विद्यालयका समस्याहरु रहेको स्विकार गरे। उनले आफूले केहिदिनपहिलामात्र प्रशासकिय अधिकृतको जिम्मेवारी पाएको भन्दै विद्यालयका सवै समस्याहरु तत्काल समाधान गरिने बताए। उनले भने, ‘म केही दिनपहिलामात्र जिम्मेवारीमा आएको हुँ, विद्यालयका समस्याहरुको विषयमा म अहिले पनि छलफल मै छु। तत्काल समाधान गर्ने उपाय खोज्दै छु।’

जनप्रतिनिधि तथा कर्मचारीहरुको लापरवाहीले सिराहामा शिक्षा पद्धती दिनप्रतिदिन खसकिदै गइरहेको जानकारहरु बताउँछन् ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२३ मंसिर २०७९, शुक्रबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२३ मंसिर २०७९, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२३ मंसिर २०७९, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२३ मंसिर २०७९, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२३ मंसिर २०७९, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२३ मंसिर २०७९, शुक्रबार
Next Post
गर्हु छर्न  मलको अभाव

गर्हु छर्न मलको अभाव

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 hour अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी