Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

एलआईसीले गर्यो मृत्युदाबी रकम भुक्तानी

Sima Post Sima Post
१८ मंसिर २०७९, आईतवार
एलआईसीले गर्यो मृत्युदाबी रकम भुक्तानी
16
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter


बद्री नारायण यादव
सिरहा,१८ मंसिर । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.एलआईसीले एक कार्यक्रमको आयोजना गरी मृत्युदाबी रकम भुक्तानी गरेको छ । सिरहा नगरपालिका–२ की मिना कुमारी देवी साहलाई मृत्युदाबी रकम भुक्तानी गरेको हो ।
एलआईसी जीवन बिमा कम्पनीले उपलब्ध गराएको चेक सिरहा नगरपालिकाका नगरप्रमुख डा.नविन कुमार यादव र सिनपा–२ का वडाध्यक्ष राकेश कुमार यादवले संयुक्त रुपमा मृतक रामऔतार साहको श्रीमति मिना कुमारी देवी साहलाई प्रदान गरे । साहलाई दिएको चेकमा ५ लाख ७१ हजार ८ सय ५४ रुपैयाँ उल्लेख गरिएको थियो ।


मृत्युपछि परिवारमा हुने क्षतिलाई कसैले पुर्ति गर्न सक्दैन तर बिमा बमोजिमको रकम प्रदान गरेर बिमा कम्पनीले आर्थिक रुपले जीवनलाई सहज बनाउने गरेको सिरहा नगरपालिकाका नगरप्रमुख डा.नविन कुमार यादवले बताए । परिश्रम र लगनशिलता नै व्यक्तिको जीवनमा सफलता ल्याउने बताउदै सबैलाई आफ्नो जीवनमा सहजताका लागि परिश्रमी र लगनशिल बन्न आग्रह गरे ।
थोरै–थोरै गरेर धेरै हुने भएकोले त्यस भनाईलाई व्यवहारमा लागु गर्दै जीवन बिमा गर्नेतिर सबैलाई लाग्न सिरहा नगरपालिका २ नं.वडाका वडाध्यक्ष राकेश यादवले आग्रह गरे । संघर्षको अर्को नाम जीवन हो भन्दै सबैले आफ्नो जीवनकालमा संघर्ष गर्नुपर्ने उनले बताए ।
बिमा कम्पनीले बर्षातको मौसममा पानीबाट बच्न छाताको आवश्यकता परे जस्तै व्यक्तिको जीवन आन्नदमय बनाउनका लागि जीवन बिमा उतिकै खाँचो पर्ने गरेको सिनियर एजेन्सी मैनेजर मंजु यादवले बताइन् । ‘गाडि घण्टी बजाएर आउँछ तर मृत्यु त्यसरी आउदैन,’उनले भनिन्,‘फजुल खर्च कटौती गरी बचत रकम जीवन बिमामा लगाइयो भने जीवनमा सफलता हासिल गर्न सहज हुन सक्छ ।’
‘घर, जग्गा वा गाडि खरिद गर्दा रकम अपुग हुँदा व्यक्तिले ऋण लिन्छ । धेरै किस्ताको रकम तिरिसकेको हुन्छ तर कुनै कारणले थोरै किस्ता तिर्न नसक्दा सम्पति जफत गरेर ऋण चुक्ता गराउछ,’उनले थपिन्,‘जीवन बिमा गर्दा किस्ता तिर्दै जाँदा अचनाक मृत्यु वा कुनै घटना हुँदा किस्ता तिर्न नसक्दा उल्टै बिमा कम्पनीले बिमा गरे बमोजिमको रकम प्रदान गर्ने गर्दछ । ऋण लिनु र बिमा गर्नुमा यही फरक तथा फाइदाको पक्ष छ ।’



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१८ मंसिर २०७९, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१८ मंसिर २०७९, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१८ मंसिर २०७९, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१८ मंसिर २०७९, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१८ मंसिर २०७९, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१८ मंसिर २०७९, आईतवार
Next Post
सिरहाको प्रमूख जिल्ला अधिकारी कतार विश्व कपको दर्शक

सिरहाको प्रमूख जिल्ला अधिकारी कतार विश्व कपको दर्शक

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी