Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अस्पताल विकासको लागि सहजीकरण गर्न प्रतिबद्ध छु,’ पूर्व कानूनीमन्त्री श्रेष्ठ

Sima Post Sima Post
१३ मंसिर २०७९, मंगलवार
अस्पताल विकासको लागि सहजीकरण गर्न प्रतिबद्ध छु,’ पूर्व कानूनीमन्त्री श्रेष्ठ
17
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

‘
बद्री नारायण यादव
सिरहा,१३ मंसिर । प्रादेशिक अस्पताल सिरहाको चौतर्फी विकासका लागि सहजीकरण गर्न प्रतिबद्ध रहेको पूर्व कानूनमन्त्री तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले बताए । सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको अवसरमा प्रादेशिक अस्पताल सिरहाले आयोयजना स्वागत तथा बधाई कार्यक्रममा त्यस्तो कुरा बताएका छन् ।


‘पार्टीले टिकट दियो र जनताले चुनाव जिताए । जनताको जित भएका छन् । जनहितका लागि सदैव काम गर्ने छु,’उनले भने,‘मलाई पहिला पनि जनताले निर्वाचित गरेको थियो । चुनाव परिणाम पछि विकासको सवालमा पार्टी र व्यक्तिगते हित भन्दा माथि उठेर विगतमा काम गरेको छु र फेरि पनि अनुरुप काम गर्नेछु ।’
जनताकै हितमा काम गर्न राजनीतिकमा आएको बताउदै मानव विकासको मुलथलो शिक्षा रहीआएको हुँदा सिरहा सदरमुकाममा रहेको सुर्यनारायण सत्यनारायण यादव बहुमुखी क्याम्पसको जीर्णोद्वार हुने गरी विषेश प्रकारका योजनाहरु बनाई प्रभावकारी कार्यान्वयन गराउने सोच बनाएको उनले बताए । उनका अनुसार झिनामसिना कुरालाई इगोको रुपमा लिएर क्याम्पसमा तालाबन्दी गर्ने परिपाटीको अन्त्य गरी सुलभ तरिकाले शिक्षा आर्जन गर्न सक्ने साझा थलोको रुपमा विकास गरिनुपर्छ ।
‘प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि धेरैले सम्मान र स्वागतको समय मागे तर कसैलाई समय नदिई जनता भगवानलाई भेटघाट गर्नेमा समय दिँदै आएको छु,’उनले भने,‘जीवनको महत्पूर्ण कडिसँग जोडिएको हुँदा अस्पताललाई पहिलो पल्ट सयम दिएको छु । समय दिनेमा पहिलो प्राथमिकमा परे सरह स्वास्थ्य, शिक्षा, कृषि र युवालाई रोजगार दिने सन्दर्भका विषयहरु प्हिलो प्राथमिकतामा पर्ने छन् ।’


स्वागत मन्त्वय दिँदै प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा.नागेन्द्र यादवले अस्पताललाई अझ व्यवस्थित गर्न केही उपकरणहरुको खाँचो रहेको सन्दर्भमा उनले भने,‘बजेटको अभाव हुँदैन समन्वय बढाउनुस सबै खाले समस्याको विस्तारै निकास हुनेछन् ।’ प्रादेशिक अस्पताल रहेकोले स–साना बजेटबाट हुन सक्ने काम स्थानीय तहबाटै गराइदिने र बाँकी रहेका ठुला बजेटबाट हुने कामहरु संघीय सरकारसँग समन्वय गरी गराइदिने उनले प्रतिबद्धता जनाए ।
पहिलाको भन्दा वर्तमानमा प्रादेशिक अस्पतालको धेरै सुधार भएकोमा खुसी व्यक्त गर्दै सिटि एस क्यान मेसिन खरिद, कुरुवा घर निर्माण, स्तरोन्नति गरी दुई बेड पु¥याउने लगायत अन्य भौतिक संरचनाको जीणोद्वार तथा निर्माणको सन्दर्भमा एउटा गुरुयोजना बनाई त्यस अनुसार क्रमिक रुपमा परिपूर्ति गर्ने उनले प्रतिबद्धता जनाए ।


समन्वय गरिए नगरपालिकाबाट अस्पतालका लागि हुने हरेक खाले सहयोग गर्न तयार रहेको सिरहा नगरपालिकाका नगरप्रमुख डा.नविन कुमार यादवले बताए । अस्पताल विकास समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव,एमालेका सिरहा जिल्ला अध्यक्ष चन्देश्वर प्रसाद मण्डल, आशादेवी यादव, युवा नेता दिनेश यादव लगायतको सहभागीता रहेको थियो ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१३ मंसिर २०७९, मंगलवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१३ मंसिर २०७९, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१३ मंसिर २०७९, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१३ मंसिर २०७९, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१३ मंसिर २०७९, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१३ मंसिर २०७९, मंगलवार
Next Post
चुनावी विवादले सिरहामा युवकको हत्या, बौरियो कि बर्बराउँछिन् चन्द्रिकादेवी यादव

चुनावी विवादले सिरहामा युवकको हत्या, बौरियो कि बर्बराउँछिन् चन्द्रिकादेवी यादव

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी