Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

धनुषा २ ‘क’ को जितमा अहम भुमिका खेलेका सन्तोष राज सहनी

Sima Post Sima Post
११ मंसिर २०७९, आईतवार
धनुषा २ ‘क’ को जितमा अहम भुमिका खेलेका सन्तोष राज सहनी
30
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, मसिंर ११ :
धनुषा २ मा मिश्रित नतिजा आएको छ । प्रतिनिधीसभा सदस्यमा कांग्रेस जित्दा प्रदेशसभा क मा एमाले र ख मा जसपा विजयी भएको हो । क्षेत्रको क प्रदेशसभामा निर्वाचित भए दलित समुदायका लखन दास तत्मा । विदेह नगरपालिकामा लगातार दोस्रो कार्यकालका लागि जितेका मेयर बेचन दास तत्माको भाई लखन दास तत्मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनलाई विजयी गराउन मधेस प्रदेश सम्पर्क कमिटी सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ,नेपालका केन्द्रिय सदस्य सन्तोष राज सहनीको अहम भुमिका रहेको छ । गायक तथा संगीतकारका रुपमा परिचित सन्तोष दिनरात खटेर दासलाई विजयी बनाउन अहम भुमिका खेलेका छन् । आफनो कला र हुनरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रभाव बनाएका सन्तोष राज सहनी लखन दास तत्माको प्रदेशसभा निर्वाचन परिचालन समितिका सह–संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

सन्तोषले क्षेत्रको वडा देखि नगर र जिल्ला हुदै प्रदेश र देशका सबै नेता कार्यक्रताको अथक प्रयासले जित सम्भव भएको बताएका छन् । उनले प्रतिनिधीसभा सदस्यमा समेत जनताको मतले एमालेले नै जितेको दावी गर्दै न्याय पाउनेमा आशा व्यक्त गरेका छन् । प्रतिनिधीसभा सदस्यमा पुर्व मन्त्री उमाशंकर अरगरियाको आगमन एमालेका लागि एकदमै हितकर सावित भएको बताउदै उनले निर्वाचन आयोगले न्याय गर्ने बताए ।



यो पनि पढ्नुहोला !

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

११ मंसिर २०७९, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

११ मंसिर २०७९, आईतवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

११ मंसिर २०७९, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ मंसिर २०७९, आईतवार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

११ मंसिर २०७९, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

११ मंसिर २०७९, आईतवार
Next Post
अस्पताल विकासको लागि सहजीकरण गर्न प्रतिबद्ध छु,’ पूर्व कानूनीमन्त्री श्रेष्ठ

अस्पताल विकासको लागि सहजीकरण गर्न प्रतिबद्ध छु,’ पूर्व कानूनीमन्त्री श्रेष्ठ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी